• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

१ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

९ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रास्वपाले प्रत्यक्षतर्फ नै जित्यो १२५ सिट

  • २०८२ फागुन २५, सोमबार (१ महिना अघि)

  • काठमाडौँ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको छ। वालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ १ सय २५ सिट जितेको हो।

    निर्वाचन परिणामअनुसार दोस्रो स्थानमा नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ८ सिट, नेपाली कम्युनिस्ट पार्टीले ७ सिट र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

    रास्वपाबाट विजयी हुनेहरूमा वालेन्द्र शाह (झापा–५), इन्दिरा राना मगर (झापा–२), सोविता गौतम (चितवन–३), डा. लेखजंग थापा (रूपन्देही–३), हरि ढकाल (चितवन–१), लाल बिक्रम थापा (सुनसरी–२), सुलभ खरेल (रूपन्देही–२), रुबिना आचार्य (मोरङ–६), सुनिल लम्साल (रूपन्देही–१), रवि लामिछाने (चितवन–२), बदनकुमार भण्डारी (काभ्रेपलाञ्चोक–२), राजन गौतम (नवलपरासी पूर्व–१), ठाकुर सिंह थारु (बर्दिया–१), राज किशोर महतो (धनुषा–४), अशोककुमार चौधरी (सुनसरी–३), नरेन्द्र साह कलवार (सर्लाही–३), निशा डाँगी (झापा–१), विक्रम खनाल (नवलपरासी पश्चिम–१), कमल सुबेदी (दाङ–३), नितिमा भण्डारी कार्की (सर्लाही–१) लगायत १ सय २५ जना उम्मेदवार निर्वाचित भएका छन्।

    यसैगरी मनिष झा (धनुषा–३), शम्भु प्रसाद ढकाल (झापा–४), विपिनकुमार आचार्य (दाङ–२), तोसीमा कार्की (ललितपुर–३), दीपककुमार साह (सुनसरी–४), देवराज पाठक (दाङ–१), रबिन महतो (सर्लाही–२), राजीव खत्री (भक्तपुर–२), रामविनोद यादव (धनुषा–२), मनिष खनाल (नवलपरासी पूर्व–२), बब्लु गुप्ता (सिराहा–१), रहवर अन्सारी (बारा–४), कृष्णकुमार कार्की (मोरङ–२), सन्तोष राजवंशी (मोरङ–४), अरविन्द साह (बारा–३), गणेश धिमाल (बारा–१), खडक राज पौडेल (कास्की–१), शिवशंकर यादव (सिराहा–२), जगदीश खरेल (ललितपुर–२), आसिका तामाङ (धादिङ–१), तौफिक अहमद खान (रूपन्देही–५), प्रकाश पाठक (झापा–३), पुष्पा कुमारी चौधरी (सप्तरी–१), स्वर्णिम वाग्ले (तनहुँ–१), बिना गुरुङ (कास्की–३), प्रदीप विष्ट (काठमाडौं–१०), गणेश कार्की (मोरङ–३), गणेश पौडेल (रौतहट–४), सिताराम साह (सप्तरी–४), तपेश्वर यादव (सिराहा–४) लगायत अन्य उम्मेदवार पनि विजयी भएका छन्।

    रास्वपाबाट निर्वाचित हुने अन्य उम्मेदवारमा प्रकाश गौतम (मकवानपुर–१), अमरेशकुमार सिंह (सर्लाही–४), चन्दनकुमार सिंह (बारा–२), डोलप्रसाद अर्याल (काठमाडौं–९), हरिप्रसाद भुसाल (अर्घाखाँची–१), प्रमोदकुमार महतो (महोत्तरी–१), सुनिल केसी (काठमाडौं–२), मोहनलाल आचार्य (कपिलवस्तु–१), दीपकराज बोहरा (कञ्चनपुर–२), धर्मराज केसी (लमजुङ–१), रुकेश रन्जित (भक्तपुर–१), अमरकान्त चौधरी (सप्तरी–३), सुरेशकुमार चौधरी (बाँके–१), दीपककुमार साह (महोत्तरी–२), श्रीराम न्यौपाने (तनहुँ–२), उज्ज्वल झा (महोत्तरी–३), जगदीश खरेल (दोलखा–१), शम्भुकुमार यादव (सिराहा–३), सुधन गुरुङ (गोरखा–१), अच्युत्तम लामिछाने (नुवाकोट–२), आनन्दबहादुर चन्द (कैलाली–५), उत्तमप्रसाद पौडेल (कास्की–२), रमेश सापकोटा (सुर्खेत–२), सुशीलकुमार कानु (पर्सा–२), सस्मित पोखरेल (काठमाडौं–५), पारसमणि गेलाल (उदयपुर–१), आशा झा (मोरङ–५), गौरी कुमारी (महोत्तरी–४), प्रशान्त उप्रेती (मकवानपुर–२), रामाकान्त चौरसिया (पर्सा–३), श्रीधर पोख्रेल (बर्दिया–२), सागर ढकाल (गुल्मी–१), मधुकुमार चौलागाईं (काभ्रे–१), खगेन्द्र सुनार (बाँके–३), पुकार बम (काठमाडौं–४), धनन्जय रेग्मी (स्याङ्जा–१), राजेशकुमार चौधरी (रौतहट–१), खेमराज कोइराला (कैलाली–४), रामजी यादव (सप्तरी–२), कन्हैया बनिया (रूपन्देही–४), टेकबहादुर शाक्य (पर्सा–४), शिशिर खनाल (काठमाडौं–६), गणेश पराजुली (काठमाडौं–७), विक्रम थापा (कपिलवस्तु–२), सुशान्त वैदिक (प्यूठान–१), यज्ञमणि न्यौपाने (मोरङ–१), रविन्द्र पटेल (रौतहट–३), बुद्धिप्रसाद पन्त (पर्सा–१), ज्ञानेन्द्र सिंह महता (कञ्चनपुर–३), माधवबहादुर थापा (पाल्पा–२), कविन्द्र बुर्लाकोटी (गोरखा–२), सागर भुसाल (पर्वत–१), बोध नारायण श्रेष्ठ (धादिङ–२), झविलाल डुम्रे (स्याङ्जा–२), कृष्णहरी बुढाथोकी (रामेछाप–१), विराज भक्त श्रेष्ठ (काठमाडौं–८), भरत पराजुली (सिन्धुपाल्चोक–१), जनकसिंह धामी (कञ्चनपुर–१), बुद्धरत्न महर्जन (ललितपुर–१), विक्रम तिमिल्सिना (नुवाकोट–१), हरिमोहन भण्डारी (बैतडी–१), सुशील खड्का (बाग्लुङ–१), जगतप्रसाद जोशी (कैलाली–३), ताराप्रसाद जोशी (डडेलधुरा–१), केपी खनाल (कैलाली–२), राजुनाथ पाण्डे (काठमाडौं–३), आशिष गजुरेल (सिन्धुली–२), कोमल ज्ञवाली (कैलाली–१), गोविन्द पन्थी (गुल्मी–२), धनेन्द्र कार्की (सिन्धुली–१), रञ्जु न्यौपाने (काठमाडौं–१), सूर्यबहादुर तामाङ (उदयपुर–२), विश्वराज पोखरेल (ओखलढुंगा–१) र सोम शर्मा (बाग्लुङ–२) रहेका छन्।

    • #रास्वपाले प्रत्यक्षतर्फ नै जित्यो १२५ सिट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution