• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १, आईतबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

८ महिना अघि

ताजा अपडेट

१

सरल रामायण:

१0 घण्टा अघि
२

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको नयाँ प्रतिबद्धता

१३ घण्टा अघि
३

वाणिज्य बैंकको ब्याजदर झन् घट्यो

१३ घण्टा अघि
४

रौतहटमा मेलाको उद्घाटन विवाद, नगरप्रमुखसहित पाँच घाइते

१४ घण्टा अघि
५

कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

१ दिन अघि
६

प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

१ दिन अघि
७

ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

१ दिन अघि
८

खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

१ दिन अघि
९

कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

१ दिन अघि
१०

नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

१ दिन अघि
११

वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

१ दिन अघि
१२

एनटी स्ट्राइकसँग ४२ रनले पराजित भयो नेपाल

१ दिन अघि
होमपेज /  अर्थ खबर
  • १९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वाणिज्य बैंकको ब्याजदर झन् घट्यो

  • २०८२ भाद्र १, आईतबार (१३ घण्टा अघि)

  • काठमाडौँ :  वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा औसत ब्याजदर फेरि घटेको छ ।

    व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूले साउनमा अधिकतम ५.६९ प्रतिशत दिने गरेका थिए भने भदौमा त्यो घटेर ५.५७ प्रतिशतमा पुगेको छ। संस्थागत मुद्दति निक्षेपमा पनि अधिकतम औसत ब्याजदर ४.११ प्रतिशतबाट घटेर ३.९६ प्रतिशतमा झरेको छ।

    २० वाणिज्य बैंकमध्ये आठ बैंकले भदौका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने प्रभु बैंकले मात्र बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले १.१३ प्रतिशतविन्दुले ब्याजदर घटाएर ५.१३ प्रतिशतमा ल्याएको छ। यता प्रभु बैंकले १.१ प्रतिशतविन्दुले बढाउँदै ५.३५ प्रतिशत पुर्याएको छ।

    व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशिया बैंकले अधिकतम ६.२५ प्रतिशतका दरले सबैभन्दा बढी ब्याज दिने भएको छ भने लक्ष्मी सनराइज बैंकले अधिकतम ५ प्रतिशत मात्र दिनेछ। संस्थागत मुद्दति निक्षेपमा भने सात वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। यस खालको निक्षेपमा औसत ब्याजदर ०.१५ प्रतिशतविन्दुले घटेको छ।

    • #वाणिज्य बैंकको ब्याजदर झन् घट्यो
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    सरल रामायण:

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको नयाँ प्रतिबद्धता

    रौतहटमा मेलाको उद्घाटन विवाद, नगरप्रमुखसहित पाँच घाइते

    कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    ताजा समाचार
    १

    सरल रामायण:

    २

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको नयाँ प्रतिबद्धता

    ३

    वाणिज्य बैंकको ब्याजदर झन् घट्यो

    ४

    रौतहटमा मेलाको उद्घाटन विवाद, नगरप्रमुखसहित पाँच घाइते

    ५

    कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

    ६

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

    ७

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    ८

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    ९

    कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

    १०

    नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

    समाचार
    थप

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको नयाँ प्रतिबद्धता

    कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution