• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ३०, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

श्रीकृष्ण पूजा परिक्रमा :संस्कृति ,सेवा र स्वराज्यको संगम।

१ घण्टा अघि
२

हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

१ घण्टा अघि
३

हिमनदीको मौन शक्ति र लाङटाङ लिरुङको विनाशकारी पतन : यति ठूलो विपत्ति कसरी निम्तियो?

२ घण्टा अघि
४

सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

२ घण्टा अघि
५

सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

२ घण्टा अघि
६

तीजमा पशुपतिमा सुरक्षा कडा, ९ हजारले गरे दर्शन

१ दिन अघि
७

जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

१ दिन अघि
८

भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

२ दिन अघि
९

भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

२ दिन अघि
१०

विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

२ दिन अघि
११

हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

३ दिन अघि
१२

बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

  • २०८३ भाद्र ३०, मंगलबार (२ घण्टा अघि)

  • काठमाडौँ :  सप्तकोशी नदीको जलसतहमा क्रमिक सुधार आए पनि कटान र जोखिमको सम्भावना भने अझै टरेको छैन। मङ्गलबार बिहान ११ : १५ बजेको मापनअनुसार कोशी ब्यारेज भएर १ लाख ६६ हजार २६५ क्युसेक पानी बहाव भएको छ ।

    गए रातिको तुलनामा यो परिमाण केही कम भए पनि नदी अझै खतराको बिन्दुभन्दा माथि नै बहिरहेको कोशी परियोजनाले जनाएको छ। जलसतह केही घट्न थालेपछि ब्यारेजका ढोकाहरू बन्द गर्न थालिएको छ। यसअघि पानीको निकासका लागि २६ वटा ढोका खोलिएकामा अहिले घटाएर २० वटा मात्र खुला राखिएको छ।

    नदीमा पानीको आयतन केही घटेकाले तटीय क्षेत्रका बासिन्दालाई थोरै राहत मिलेको छ, तर जोखिम पूर्ण रूपमा नटरेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। पहाडी तथा जलाधार क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा जलसतह जुनसुकै बेला फेरि बढ्न सक्ने भन्दै तटीय बस्तीहरूमा उच्च निगरानी राखिएको छ।

    • #खतराको चेतावनी अझै कायमै
    • #सप्तकोशीको बहाव घट्दो
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    हिमनदीको मौन शक्ति र लाङटाङ लिरुङको विनाशकारी पतन : यति ठूलो विपत्ति कसरी निम्तियो?

    सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

    तीजमा पशुपतिमा सुरक्षा कडा, ९ हजारले गरे दर्शन

    जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

    भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

    ताजा समाचार
    १

    श्रीकृष्ण पूजा परिक्रमा :संस्कृति ,सेवा र स्वराज्यको संगम।

    २

    हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    ३

    हिमनदीको मौन शक्ति र लाङटाङ लिरुङको विनाशकारी पतन : यति ठूलो विपत्ति कसरी निम्तियो?

    ४

    सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

    ५

    सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

    ६

    तीजमा पशुपतिमा सुरक्षा कडा, ९ हजारले गरे दर्शन

    ७

    जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

    ८

    भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

    ९

    भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

    १०

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    समाचार
    थप

    हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

    सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

    जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution