


काठमाडौं : पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा (नयाँ शक्ति) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कडा आलोचना गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रचण्ड विरुद्ध कडा अभिव्यक्ति दिएका हुन् ।
उनले लेखेका छन् ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |