• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १०, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

२ हफ्ता अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि

ताजा अपडेट

१

एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

९ घण्टा अघि
२

नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

९ घण्टा अघि
३

ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

१0 घण्टा अघि
४

बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

१0 घण्टा अघि
५

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

२१ घण्टा अघि
६

सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

२१ घण्टा अघि
७

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

१ हफ्ता अघि
८

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

१ हफ्ता अघि
९

नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

१ हफ्ता अघि
१०

अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

१ हफ्ता अघि
११

मधेस सरकारबाट एमाले बाहिरियो :चार मन्त्रीद्वारा सामूहिक राजीनामा

१ हफ्ता अघि
१२

उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

१ हफ्ता अघि
होमपेज /  अर्थ खबर
  • १४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल

  • २०८३ श्रावण १२, मंगलबार (३ महिना अघि)

  • काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौंडेलले होटल व्यवसायलाई उद्योगसरह सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयले आवश्यक पहल गरिरहेको बताएका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौँले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पौंडेलले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री र प्रतिस्पर्धी बनाउन सरकार सकारात्मक रहेको स्पष्ट पारे।

    ूअहिले हामी व्यवसायीलाई नीति लाद्ने होइन, उहाँहरूका समस्या सुन्ने र समाधान खोज्ने पक्षमा छौँ,ू मन्त्री पौंडेलले भने। उनले होटल क्षेत्रमा सहुलियतपूर्ण कर्जा, मन्त्रालयबाट उपलब्ध गराइने अनुदान तथा विद्युत्मा लगाइएको कर हटाउने विषयमा सम्बद्ध निकायहरूसँग छलफल भइरहेको जानकारी दिए। साथै, उनले होटलहरूलाई पर्यटन विभागमा अनिवार्य दर्ता भई सरकारी मापदण्डको पालना गर्न आग्रह समेत गरे।

    संघले मन्त्री पौंडेललाई ४ बुँदे मागपत्र बुझाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ुछापामार शैलीुमा गरिरहेको अनुगमनले व्यवसायी त्रसित बनेको ध्यानाकर्षण गराएको छ। संघका सचिवालय सदस्य खेमराज उप्रेतीले होटल वस्तु बिक्री गर्ने थलो नभई सेवा उद्योग भएकाले अनुगमनको शैली सच्याउनुपर्ने बताए।

    यस्तै, संघका अध्यक्ष सुरेश बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सीबाट पर्यटक ठगिने गरेको, स्थलमार्गबाट आउने भारतीय पर्यटकका बसमा तत्कालै ुह्वील लकु गरिने जस्ता अव्यवस्थाले नेपालको छविमा असर परेको बताए। संघले होटल व्यवसायमा एमआरपी ९ःच्ए० लागू नगर्न, विमानस्थलको ट्याक्सी व्यवस्थापन सुधार गर्न, साना होटलको वातावरणीय प्रक्रिया सरल बनाउन र सञ्चालन समय कम्तीमा राति १२ बजेसम्म कायम गर्न माग गरेको छ।

    ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष बरालसहित उपाध्यक्षहरू मनोहरी कँडेल, जितेन्द्र गिरी, कुमार श्रेष्ठ, कार्यवाहक महासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती लगायतको टोली मन्त्रालय पुगेको थियो।

    • #होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

    राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

    ताजा समाचार
    १

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    २

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ३

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    ४

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    ५

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    ६

    सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

    ७

    राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

    ८

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    ९

    नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

    १०

    अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

    समाचार
    थप

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution