• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २१, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

कतार जाने नेपाली सावधान! यी औषधि बोकेर यात्रा गर्नुअघि अनलाइन अनुमति अनिवार्य

१ मिनेट अघि
२

आठबीसकोट दुग्ध सहकारी अनुदान दुरुपयोग : नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि
३

हाम्रो पात्रो नै बिग्रिएपछि बिग्रियो देशको गति!

२ घण्टा अघि
४

नेपाली कांग्रेस आधिकारिकता विवाद: देउवाको पुनरावलोकन निवेदन अघि बढ्ने

५ घण्टा अघि
५

सदनमा निर्मला प्रकरणको प्रश्न नउठाउन गृहमन्त्रीको आग्रह: ‘मलम लगाउनुको साटो घाउ नकोट्याऊँ’

५ घण्टा अघि
६

धुलिखेलबाट २० दिनमै ३७ हजार बोरा मल बिक्री

१३ घण्टा अघि
७

नेपाल टेलिभिजन खरिद प्रकरण : अनियमितता पुष्टि, अख्तियारलाई कारबाही सिफारिस

१४ घण्टा अघि
८

राष्ट्रियसभा र पाँच समितिको बैठक आज बस्दै

१४ घण्टा अघि
९

नेपालगन्जमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

१ दिन अघि
१०

कोशीका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

१ दिन अघि
११

पहुँचवालाई मात्र ग्यास बेच्नेलाई प्रशासनको चेतावनी

१ दिन अघि
१२

गोलबजार घटनाको प्रारम्भिक छानबिन सकियो

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १  पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कतार जाने नेपाली सावधान! यी औषधि बोकेर यात्रा गर्नुअघि अनलाइन अनुमति अनिवार्य

  • २०८३ श्रावण २१, बिहिबार (१ मिनेट अघि)

  • दोहा : कतार प्रवेश गर्दा वा कतारबाट बाहिरिँदा नियन्त्रित (Controlled) औषधि साथमा ल्याउने वा लैजाने यात्रुले अब अनिवार्य रूपमा अनलाइन अनुमति (ई–परमिट) लिनुपर्ने भएको छ। कतारको स्वास्थ्य मन्त्रालयले विद्युतीय अनुमति प्रणाली लागू गरेसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार अनुमति लिन चिकित्सकको सिफारिस, चिकित्सकीय प्रतिवेदन, औषधिको विवरण तथा अन्य आवश्यक कागजात मन्त्रालयको अनलाइन प्रणालीमार्फत पेश गर्नुपर्नेछ। आवेदन स्वीकृत भएपछि जारी हुने अनुमति पत्र ९० दिनसम्म मान्य रहनेछ। यात्राका क्रममा अनुमति पत्रसँगै औषधिको मूल चिकित्सकीय सिफारिस र चिकित्सकीय प्रतिवेदन पनि अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।

    मन्त्रालयका अनुसार आवेदन दिएको तीन कार्यदिनभित्र अनुमति जारी गरिनेछ। त्यसैले यात्रा गर्नुअघि कम्तीमा पाँच दिनअघि नै आवेदन दिन सबै यात्रुलाई आग्रह गरिएको छ।

    विशेष निगरानी (Controlled Medicines) मा पर्ने Morphine, Oxycodone, Fentanyl, Pethidine, Methadone, उच्च मात्रा भएका केही Codeine, Diazepam (Valium), Alprazolam (Xanax), Clonazepam (Rivotril), Lorazepam, Bromazepam, Zolpidem, Methylphenidate (Ritalin, Concerta), Lisdexamfetamine, Tramadol, Tapentadol तथा Benzodiazepine समूहका धेरै निद्रा र शान्त पार्ने औषधि साथमा ल्याउन वा लैजान ई–परमिट अनिवार्य हुनेछ।

    यद्यपि Amlodipine, Losartan, Telmisartan जस्ता रक्तचापका औषधि, Metformin लगायत मधुमेहका औषधि, थाइराइडका औषधि, सामान्य एन्टिबायोटिक तथा Paracetamol र Ibuprofen जस्ता सामान्य ज्वरो र दुखाइका औषधि सामान्यतया ई–परमिटबिना लैजान सकिने मन्त्रालयले जनाएको छ। तर कुनै औषधि नियन्त्रित सूचीमा पर्छ वा पर्दैन भन्ने विषयमा यात्रा गर्नुअघि कतारको स्वास्थ्य मन्त्रालयबाट यकिन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

    अन्तर्राष्ट्रिय मानवअधिकार संगठन कतार च्याप्टरका अध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँका अनुसार, विगतमा आवश्यक जानकारीको अभावका कारण केही नेपाली यात्रुले चिकित्सकले सिफारिस गरेका औषधि साथमा ल्याउँदा पनि तीमध्ये केही औषधि कतारको Controlled Medicines सूचीमा परेकाले विमानस्थलमा सोधपुछ, औषधि जफत तथा कानुनी प्रक्रियासमेत सामना गर्नुपरेको गुनासो आउने गरेको थियो। स्वास्थ्य मन्त्रालयले लागू गरेको नयाँ ई–परमिट प्रणालीले यस्ता अनाहकका समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

    उनका अनुसार कतारमा बसोबास गर्ने नेपालीहरूले अझै पनि नेपालबाट विभिन्न औषधि मगाउने चलन व्यापक छ। विशेषगरी दुखाइ कम गर्ने, ग्यास्ट्रिक, रक्तचाप, मधुमेह तथा खोकीका औषधि नेपालबाट मगाइने गरेको पाइन्छ। यद्यपि यस्ता औषधिमध्ये केही मात्र नियन्त्रित सूचीमा पर्न सक्छन्, त्यसैले कुनै पनि औषधि ल्याउनुअघि सम्बन्धित नियमबारे यकिन गर्न आवश्यक रहेको उनले बताए।

    प्रोफेसर मियाँले कतारमा हेल्थ कार्ड बनाएका सेवाग्राहीले सामान्य उपचारका लागि आवश्यक अधिकांश औषधि सरकारी PHCC (Primary Health Care Corporation) का स्वास्थ्य केन्द्रबाट निकै सुलभ शुल्कमा प्राप्त गर्न सक्ने भएकाले अनावश्यक रूपमा नेपालबाट औषधि मगाउनुभन्दा स्थानीय स्वास्थ्य सेवाको उपयोग गर्न पनि आग्रह गरेका छन्।

    यसैबीच,कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालय (MOPH) ले सबै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई खाद्यजन्य रोग (Foodborne Illness) को शंका लागेका वा पुष्टि भएका सबै घटनाहरू पहिचान भएको २४ घण्टाभित्र मन्त्रालयको SAVES विद्युतीय प्रतिवेदन प्रणालीमार्फत अनिवार्य रूपमा जानकारी गराउन निर्देशन दिएको छ।

    मन्त्रालयका अनुसार समयमै प्रतिवेदन प्राप्त हुँदा जनस्वास्थ्यसम्बन्धी आवश्यक कदम तत्काल चाल्न, सम्भावित प्रकोपलाई नियन्त्रण गर्न तथा समुदायको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्छ। मन्त्रालयले प्रतिवेदनसम्बन्धी यो अनिवार्य व्यवस्था पालना नगरे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ।

    अनलाइन अनुमतिको लागि

    https://fli.moph.gov.qa/

    • #कतार जाने नेपाली सावधान! यी औषधि बोकेर यात्रा गर्नुअघि अनलाइन अनुमति अनिवार्य
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आठबीसकोट दुग्ध सहकारी अनुदान दुरुपयोग : नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो पात्रो नै बिग्रिएपछि बिग्रियो देशको गति!

    नेपाली कांग्रेस आधिकारिकता विवाद: देउवाको पुनरावलोकन निवेदन अघि बढ्ने

    सदनमा निर्मला प्रकरणको प्रश्न नउठाउन गृहमन्त्रीको आग्रह: ‘मलम लगाउनुको साटो घाउ नकोट्याऊँ’

    धुलिखेलबाट २० दिनमै ३७ हजार बोरा मल बिक्री

    नेपाल टेलिभिजन खरिद प्रकरण : अनियमितता पुष्टि, अख्तियारलाई कारबाही सिफारिस

    ताजा समाचार
    १

    कतार जाने नेपाली सावधान! यी औषधि बोकेर यात्रा गर्नुअघि अनलाइन अनुमति अनिवार्य

    २

    आठबीसकोट दुग्ध सहकारी अनुदान दुरुपयोग : नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    ३

    हाम्रो पात्रो नै बिग्रिएपछि बिग्रियो देशको गति!

    ४

    नेपाली कांग्रेस आधिकारिकता विवाद: देउवाको पुनरावलोकन निवेदन अघि बढ्ने

    ५

    सदनमा निर्मला प्रकरणको प्रश्न नउठाउन गृहमन्त्रीको आग्रह: ‘मलम लगाउनुको साटो घाउ नकोट्याऊँ’

    ६

    धुलिखेलबाट २० दिनमै ३७ हजार बोरा मल बिक्री

    ७

    नेपाल टेलिभिजन खरिद प्रकरण : अनियमितता पुष्टि, अख्तियारलाई कारबाही सिफारिस

    ८

    राष्ट्रियसभा र पाँच समितिको बैठक आज बस्दै

    ९

    नेपालगन्जमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

    १०

    कोशीका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

    समाचार
    थप

    कतार जाने नेपाली सावधान! यी औषधि बोकेर यात्रा गर्नुअघि अनलाइन अनुमति अनिवार्य

    आठबीसकोट दुग्ध सहकारी अनुदान दुरुपयोग : नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो पात्रो नै बिग्रिएपछि बिग्रियो देशको गति!

    नेपाली कांग्रेस आधिकारिकता विवाद: देउवाको पुनरावलोकन निवेदन अघि बढ्ने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution