• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन ५, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

१ दिन अघि
२

‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

१ दिन अघि
३

बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

१ दिन अघि
४

राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

२ दिन अघि
५

‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

२ दिन अघि
६

नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

२ दिन अघि
७

देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

२ दिन अघि
८

नेपाल–रुस नाट्य महोत्सव सुरु, काठमाडौँमा चेखभको ‘अन्तिम गीत’ मञ्चन

२ दिन अघि
९

Nepal–Russia Theatre Week Opens at the Russian House!

२ दिन अघि
१०

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

२ दिन अघि
११

राष्ट्रसंघ महासभामा प्रभावकारी भूमिका खेल्न सरकारलाई गगन थापाको सुझाव

२ दिन अघि
१२

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

  • २०८३ आश्विन ४, आईतबार (१ दिन अघि)

  • काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले नेपालको संविधान जारी गर्दाका बखत शीर्ष नेतृत्वमै तीव्र असन्तुष्टि रहेको र निर्माण प्रक्रियामा गम्भीर त्रुटि गरिएको भन्दै प्रश्न उठाएका छन्।

    सामाजिक सञ्जालमा लेख्दै सांसद खत्रीले प्रथम राष्ट्रपति डा। रामवरण यादवको ‘खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ’ भन्ने भनाइ र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको ‘संविधानमा धर्मनिरपेक्षता भएको मलाई पत्तै भएन’ भन्ने अभिव्यक्ति उद्धृत गरेका छन्।

    संविधान सभाले जनताबाट सङ्कलन गरेका करिब दुई लाख राय(सुझावका पोकाहरूसमेत नखोली उपेक्षा गरिएको आरोप लगाउँदै उनले ८१ प्रतिशत हिन्दु धर्मावलम्बी रहेको देशमा ‘चोरबाटो’बाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र भित्र्याइएको टिप्पणी गरे। ८१ प्रतिशत हिन्दु देशको संविधानमा धर्मनिरपेक्षता घुसाउने गिरोहमा को(को थिए ? यसको उत्तर दिने नैतिक धरातल कसैसँग छ? भन्दै उनले कडा प्रश्न तेर्स्याएका छन्।

    • #राजीव खत्रीको गम्भीर प्रश्न’
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

    बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    ‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

    नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

    देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

    ताजा समाचार
    १

    एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

    २

    ‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

    ३

    बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

    ४

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    ५

    ‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

    ६

    नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

    ७

    देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

    ८

    नेपाल–रुस नाट्य महोत्सव सुरु, काठमाडौँमा चेखभको ‘अन्तिम गीत’ मञ्चन

    ९

    Nepal–Russia Theatre Week Opens at the Russian House!

    १०

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

    समाचार
    थप

    एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

    ‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

    बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution