• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ मंसिर १३, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१ महिना अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

२ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

२ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

तुइनखोलाको पहिरो नियन्त्रण गर्न दैनिक पाँच घण्टा नारायणगढ-मुग्लिङ सडक बन्द

३९ मिनेट अघि
२

डलरको बिक्रीदर १४९ रुपैयाँ ८ पैसा

१ घण्टा अघि
३

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि
४

पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

९ घण्टा अघि
५

नेवार थरलाई दलित सूचीमा राखिएको विरोधमा असनमा प्रदर्शन

९ घण्टा अघि
६

एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको प्रचण्डको खुलासा

९ घण्टा अघि
७

दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

२३ घण्टा अघि
८

इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

२३ घण्टा अघि
९

भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

१ दिन अघि
१०

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

१ दिन अघि
११

राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

१ दिन अघि
१२

पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको प्रचण्डको खुलासा

  • २०८३ मंसिर १२, शनिबार (९ घण्टा अघि)

  • काठमाडौँ :  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी ध्रुवीकरणलाई तीव्रता दिन नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको खुलासा गरेका छन्।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले विगतमा कम्युनिष्ट एकता जोगाउन नसकिए पनि एक पटकको असफलताले अभियान नरोकिने बताए। अन्य कम्युनिष्ट घटकहरूसँग समेत निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी कार्यगत एकता विस्तार गर्नुपर्नेमा जोड दिए।

    ‘कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित हामी अघि बढेका छौँ,’ उनले भने। दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग संयुक्त मोर्चा निर्माणका लागि सकारात्मक छलफल भइरहेको समेत उल्लेख गरे।

    साथै, दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना कमजोर भई विश्वमा नयाँ ध्रुवीकरण बढेको औँल्याउँदै उनले बदलिँदो परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिहरूसँगको संवाद र सम्बन्ध विस्तारमा नेपालको भूमिका प्रभावकारी बनाउन पहल भइरहेको बताए।

    • #प्रचण्डको खुलासा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    तुइनखोलाको पहिरो नियन्त्रण गर्न दैनिक पाँच घण्टा नारायणगढ-मुग्लिङ सडक बन्द

    डलरको बिक्रीदर १४९ रुपैयाँ ८ पैसा

    हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेवार थरलाई दलित सूचीमा राखिएको विरोधमा असनमा प्रदर्शन

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    ताजा समाचार
    १

    तुइनखोलाको पहिरो नियन्त्रण गर्न दैनिक पाँच घण्टा नारायणगढ-मुग्लिङ सडक बन्द

    २

    डलरको बिक्रीदर १४९ रुपैयाँ ८ पैसा

    ३

    हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    ४

    पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    ५

    नेवार थरलाई दलित सूचीमा राखिएको विरोधमा असनमा प्रदर्शन

    ६

    एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको प्रचण्डको खुलासा

    ७

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    ८

    इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

    ९

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    १०

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    समाचार
    थप

    तुइनखोलाको पहिरो नियन्त्रण गर्न दैनिक पाँच घण्टा नारायणगढ-मुग्लिङ सडक बन्द

    डलरको बिक्रीदर १४९ रुपैयाँ ८ पैसा

    हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution