• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ मंसिर १२, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

४ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

२ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

२ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

३ घण्टा अघि
२

इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

३ घण्टा अघि
३

भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

५ घण्टा अघि
४

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

२२ घण्टा अघि
५

राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

२३ घण्टा अघि
६

पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

२३ घण्टा अघि
७

नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि साँघुरियो

१ दिन अघि
८

मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

१ दिन अघि
९

मलेसिया रोजगारी ठगी छानबिनमा दोहोरो मापदण्ड अपनाइएको वर्षमानको आरोप

१ दिन अघि
१०

सुनको भाउमा पहिरो,आज प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो

२ दिन अघि
११

मलद्वार र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ पक्राउ

३ दिन अघि
१२

आनि छोइङको नियुक्तिविरुद्धको रिटमा आज पेसी

३ दिन अघि
होमपेज /  खेलकुद
  • २१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

  • २०८३ मंसिर १२, शनिबार (३ घण्टा अघि)

  • सुर्खेत :  कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ। सुर्खेतसहित बर्दिया र रुकुम पश्चिमका विभिन्न खेलस्थलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार सुर्खेतको वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट, महिला बास्केटबल र पुरुष फुटबलका खेल हुनेछन्। महिला क्रिकेट बिहान ९ र दिउँसो १ः३० बजे तथा महिला बास्केटबल बिहान ९ बजे सुरु हुनेछ। पुरुष फुटबलका दुई खेल बिहान ९ र दिउँसो २ः३० बजे सञ्चालन हुनेछन्।

    त्यस्तै, कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि पुरुष क्रिकेटका खेल हुनेछन्।

    सुर्खेतकै मुख्य कभर्ड हलमा बक्सिङ, मिनी कभर्ड हलमा जिम्न्यास्टिक र ब्याडमिन्टन कभर्ड हलमा फुल कन्ट्याक्ट कराँतेका प्रतिस्पर्धा हुनेछन्।

    यसैगरी, बर्दियामा टेनिस र रुकुम पश्चिमको चौरजहारीमा शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन्। शारीरिक सुगठन बिहान ८ बजे र अन्य खेल बिहान ९ बजेदेखि सुरु हुने राखेपले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

    पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

    नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि साँघुरियो

    ताजा समाचार
    १

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    २

    इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

    ३

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    ४

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    ५

    राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

    ६

    पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

    ७

    नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि साँघुरियो

    ८

    मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

    ९

    मलेसिया रोजगारी ठगी छानबिनमा दोहोरो मापदण्ड अपनाइएको वर्षमानको आरोप

    १०

    सुनको भाउमा पहिरो,आज प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो

    समाचार
    थप

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution