• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ मंसिर १२, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

४ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

२ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

२ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

३ घण्टा अघि
२

इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

३ घण्टा अघि
३

भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

५ घण्टा अघि
४

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

२२ घण्टा अघि
५

राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

२३ घण्टा अघि
६

पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

२३ घण्टा अघि
७

नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि साँघुरियो

१ दिन अघि
८

मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

१ दिन अघि
९

मलेसिया रोजगारी ठगी छानबिनमा दोहोरो मापदण्ड अपनाइएको वर्षमानको आरोप

१ दिन अघि
१०

सुनको भाउमा पहिरो,आज प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो

२ दिन अघि
११

मलद्वार र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ पक्राउ

३ दिन अघि
१२

आनि छोइङको नियुक्तिविरुद्धको रिटमा आज पेसी

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

  • २०८३ मंसिर १२, शनिबार (३ घण्टा अघि)

  • काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा राज्यको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शर्माले सापकोटाकी पत्नीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका हुन्।

    उक्त उजुरीमा कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गर्ने, अन्यथा फसाइदिने भन्दै धम्की दिइएको उल्लेख छ।

    शर्माले उजुरी झुटो हो वा राज्यकै आडमा आपराधिक गतिविधिको योजना बनाइएको हो भन्ने प्रश्नसमेत उठाएका छन्।

    पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै उनले घटनालाई रहस्यका रूपमा नराखी सम्पूर्ण तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्।

    यस प्रकरणमा संसद्ले समेत अग्रसरता लिएर निष्पक्ष र पारदर्शी छानबिन गराउनुपर्ने उनको भनाइ छ। सापकोटाकी पत्नीले आयोगमा दिएको उजुरीको विवरण शुक्रबार सार्वजनिक भएको थियो।

    • #विश्वप्रकाशको माग
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

    पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

    नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि साँघुरियो

    ताजा समाचार
    १

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    २

    इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

    ३

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    ४

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    ५

    राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले गर्छ के ? : केपी ओली

    ६

    पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

    ७

    नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि साँघुरियो

    ८

    मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

    ९

    मलेसिया रोजगारी ठगी छानबिनमा दोहोरो मापदण्ड अपनाइएको वर्षमानको आरोप

    १०

    सुनको भाउमा पहिरो,आज प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो

    समाचार
    थप

    दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

    इनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग

    भूमिगत विद्युत् तार व्यवस्थापनका लागि बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन बत्ती जाने

    प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन, देशलाई लज्जित बनायो :पोखरेल

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution