• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन ५, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

६ घण्टा अघि
२

भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

७ घण्टा अघि
३

त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

७ घण्टा अघि
४

९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

८ घण्टा अघि
५

दशमहाविद्या पूजन: स्वराज्यको पृष्ठभूमिमा

८ घण्टा अघि
६

एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

१ दिन अघि
७

‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

१ दिन अघि
८

बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

१ दिन अघि
९

राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

२ दिन अघि
१०

‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

२ दिन अघि
११

नेपालको संविधान घोषणाको ११ वर्षमा : अधिकार र समृद्धिको यात्रा

२ दिन अघि
१२

देउवा पक्षको बहिष्कारका बीच कांग्रेसको १५औं महाधिवेशन : आजदेखि देशभर वडा अधिवेशन

२ दिन अघि
होमपेज /  घटना/दुर्घटना
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अवैध बालुवा उत्खननका क्रममा टिपरले च्याप्दा युवकको मृत्यु

  • २०८३ अषाढ ८, सोमबार (३ महिना अघि)

  • काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ ज्याम्दीस्थित इन्द्रावती नदीमा टिपरले च्याप्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखाल नगरपालिका घर भएका १९ वर्षीय देबेन्द्र तामाङ रहेका छन्।

    प्रहरीका अनुसार गएराति करिब ९ बजे नदी क्षेत्रमा रहेका दुई टिपरबीच परेर तामाङको ज्यान गएको हो। घटनापछि चालक फरार रहेका छन् भने तामाङको शव धुलिखेल अस्पतालमा राखिएको छ।

    प्रारम्भिक अनुसन्धानबाट तामाङ रातिको समयमा नदीबाट बालुवा निकाल्ने कार्यमा संलग्न रहेका बेला दुर्घटनामा परेको देखिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ।

    इन्द्रावती नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनी प्रतिबन्ध रहे पनि रातिको समयमा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ। तामाङको मृत्युको घटनाले अवैध उत्खनन नियन्त्रणमा सम्बन्धित निकायको निगरानी र कारबाही प्रभावकारी बनाउनुपर्ने आवश्यकता फेरि उजागर गरेको छ। प्रहरीले फरार चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • #टिपरले च्याप्दा युवकको मृत्यु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    घटना/दुर्घटना सम्बन्धि थप

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

    त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

    ९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

    दशमहाविद्या पूजन: स्वराज्यको पृष्ठभूमिमा

    एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

    ताजा समाचार
    १

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    २

    भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

    ३

    त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

    ४

    ९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

    ५

    दशमहाविद्या पूजन: स्वराज्यको पृष्ठभूमिमा

    ६

    एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

    ७

    ‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

    ८

    बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

    ९

    राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

    १०

    ‘संविधानको सफलता नेतृत्वको नियतमा भर पर्छ’ : प्रधानमन्त्री शाह

    समाचार
    थप

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

    त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

    ९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution