• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ३, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै

२ घण्टा अघि
२

सुन्दरीजलमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु

२ घण्टा अघि
३

कांग्रेस इतर समूहद्वारा एकताका लागि पाँचबुँदे प्रस्ताव सार्वजनिक

२ घण्टा अघि
४

लगातार वर्षापछि नारायणगढ-मुग्लिन-काठमाडौँ सडक आज रातिदेखि बन्द

३ घण्टा अघि
५

पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

१४ घण्टा अघि
६

मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

१४ घण्टा अघि
७

गुरुको एक वचनले जन्मियो लोकबाजाको संसार

१५ घण्टा अघि
८

इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

१६ घण्टा अघि
९

डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

१ दिन अघि
१०

विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

१ दिन अघि
११

तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

१ दिन अघि
१२

सांस्कृतिक परिवर्तन, मौलिक पहिचान र विवेकपूर्ण संरक्षण

२ दिन अघि
होमपेज /  खेलकुद
  • १५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

  • २०८३ श्रावण ३, आईतबार (१६ घण्टा अघि)

  • काठमाडौँ :  विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ ले पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको छ।

    गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै ४-० को बलियो अग्रता बनाएको थियो। डेक्लान राइस, एज्री कोन्सा र बुकायो साकाको दुई गोलमा इंग्ल्यान्ड सहज अवस्थामा पुगे पनि दोस्रो हाफमा फ्रान्सले किलियन एम्बाप्पेको दुई तथा ब्राड्ली बार्कोलाको एक गोलमा खेललाई ४-३ सम्म पुर्‍यायो। ८७ औं मिनेटमा साकाले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै इंग्ल्यान्डलाई राहत दिलाए। इन्जुरी समयमा ओस्मान डेम्बेलेले अन्तर घटाए पनि खेल सकिनुअघि जुड बेलिङहमले गोल गर्दै ६-४ को जित सुनिश्चित गरे।

    १० गोल भएको यो खेल विश्वकप इतिहासमा तेस्रो स्थानका लागि भएको खेलमध्ये सर्वाधिक गोल भएको कीर्तिमान बनेको छ। पराजयका बाबजुद एम्बाप्पेले दुई गोल थप्दै विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने खेलाडी बने। उनी १० गोलसहित गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा छन् भने ८ गोल गरेका लियोनल मेसीसँग फाइनलमा उनलाई उछिन्ने अवसर बाँकी छ।

    • #इंग्ल्यान्ड तेस्रो
    • #एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै

    सुन्दरीजलमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु

    कांग्रेस इतर समूहद्वारा एकताका लागि पाँचबुँदे प्रस्ताव सार्वजनिक

    लगातार वर्षापछि नारायणगढ-मुग्लिन-काठमाडौँ सडक आज रातिदेखि बन्द

    पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

    मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

    ताजा समाचार
    १

    विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै

    २

    सुन्दरीजलमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु

    ३

    कांग्रेस इतर समूहद्वारा एकताका लागि पाँचबुँदे प्रस्ताव सार्वजनिक

    ४

    लगातार वर्षापछि नारायणगढ-मुग्लिन-काठमाडौँ सडक आज रातिदेखि बन्द

    ५

    पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

    ६

    मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

    ७

    गुरुको एक वचनले जन्मियो लोकबाजाको संसार

    ८

    इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

    ९

    डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

    १०

    विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

    समाचार
    थप

    विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै

    सुन्दरीजलमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु

    कांग्रेस इतर समूहद्वारा एकताका लागि पाँचबुँदे प्रस्ताव सार्वजनिक

    लगातार वर्षापछि नारायणगढ-मुग्लिन-काठमाडौँ सडक आज रातिदेखि बन्द

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution