


काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.१९ अंकले बढेर २६४०.११ विन्दुमा पुगेको हो। यो समयमा २५ स्क्रिप्सको १ हजार ५०२ कित्ता सेयर ६ लाख ६९ हजार १४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका ९ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |