• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २२, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

९ मिनेट अघि
२

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१३ मिनेट अघि
३

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१९ मिनेट अघि
४

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ दिन अघि
५

बीमा समूहको साथमा सेयर बजार सामान्य सुधार

२ दिन अघि
६

मोदी–लामिछाने भेट : नेपालसँग सहकार्य विस्तारमा भारतको जोड

२ दिन अघि
७

सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

२ दिन अघि
८

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, बैठक सोमबारसम्म स्थगित

३ दिन अघि
९

मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव

३ दिन अघि
१०

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा मुद्दामा नेपालको अडान कमजोर : नेपाल बार

३ दिन अघि
११

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

५ दिन अघि
१२

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

  • २०८३ जेष्ठ २२, शुक्रबार (१३ मिनेट अघि)

  • काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै समस्या समाधानका नाममा नागरिकलाई विस्थापित गर्ने कार्य स्वीकार्य नभएको बताएका छन्।

    उज्यालो नेपाल पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रममा उनले सुकुमवासी समस्या मानवीय र कानुनी दुवै दृष्टिले सम्बोधन हुनुपर्ने बताए। सरकारको पछिल्लो कदमप्रति संकेत गर्दै उनले एक रातको सूचना दिएर बस्ती हटाउनु उचित नभएको टिप्पणी गरे।

    घिसिङले आफू नेपाल विद्युत् प्राधिकरण मा रहँदा नागरिकता भएका सबै नेपालीलाई विद्युत् सेवाको पहुँच दिनुपर्ने मान्यताका साथ सुकुमवासी बस्तीमा समेत निःशुल्क मिटर वितरण गरी विद्युत् जडान गरिएको स्मरण गरे। “राज्यको दायित्व नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउनु हो,” उनले भने।

    देशमा सुकुमवासी र ऐलानी जग्गासम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारको भूमिका निर्माणमुखी हुनुपर्ने धारणा राखे। विगतका राजनीतिक आन्दोलन र द्वन्द्वले पर्याप्त क्षति बेहोरिसकेको मुलुकले अब विकास र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

    • #कुलमान घिसिङ
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

    हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

    बीमा समूहको साथमा सेयर बजार सामान्य सुधार

    मोदी–लामिछाने भेट : नेपालसँग सहकार्य विस्तारमा भारतको जोड

    सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    ताजा समाचार
    १

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    २

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    ३

    सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

    ४

    हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

    ५

    बीमा समूहको साथमा सेयर बजार सामान्य सुधार

    ६

    मोदी–लामिछाने भेट : नेपालसँग सहकार्य विस्तारमा भारतको जोड

    ७

    सभापति रबि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    ८

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, बैठक सोमबारसम्म स्थगित

    ९

    मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध कांग्रेस संसदीय दलमै अविश्वास प्रस्ताव

    १०

    प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा मुद्दामा नेपालको अडान कमजोर : नेपाल बार

    समाचार
    थप

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

    हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution