• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ८, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

१२ घण्टा अघि
२

संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

१२ घण्टा अघि
३

सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

१२ घण्टा अघि
४

बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

१३ घण्टा अघि
५

सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

१ दिन अघि
६

‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

१ दिन अघि
७

बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

१ दिन अघि
८

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु, चालक पक्राउ

१ दिन अघि
९

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह

१ दिन अघि
१०

गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

१ दिन अघि
११

पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

२ दिन अघि
१२

‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

  • २०८३ भाद्र ८, सोमबार (१२ घण्टा अघि)

  • काठमाडौँ :  संसद्‌मा बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ गोली हान्ने वा कडा कानुन बनाउनुपर्ने माग उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमाणित दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै यस्तो आह्वान गरेका हुन्।

    देशमा लगातार घटिरहेका बलात्कार र हत्याका घटनाप्रति आक्रोश व्यक्त गर्दै सांसद सुनारले भने, ‘हामीसँग बलात्कार र हत्याका घटनाको लामो फेहरिस्त छ, जसका विषयमा घण्टौँ छलफल गर्न सकिन्छ। तर, अब छलफल मात्र होइन, हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँर ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी ?

    चेलीबेटीहरूको निर्बाध बाँच्न पाउने र नाच्न पाउने मौलिक अधिकारको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिँदै उनले कडा कानुनी प्रबन्धको खाँचो औँल्याए। दोषीलाई तत्कालै कडा कारबाही गर्ने व्यवस्था नभएसम्म पीडितले न्याय नपाउने भन्दै उनको यो भनाइले संसद्‌मा ठुलो तरंग पैदा गरेको छ।

    • #संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    ‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

    बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

    ताजा समाचार
    १

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    २

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    ३

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    ४

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    ५

    सोमबार र मंगलबार कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    ६

    ‘अब पुराना ३५ वर्षको होइन, भावी ३५ वर्षको कार्ययोजना ल्याउनुस्’ : रवि लामिछाने

    ७

    बागमतीमा राप्रपाको कडा कदम : तीन मन्त्रीलाई सांसदबाटै हटाउने तयारी

    ८

    रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु, चालक पक्राउ

    ९

    पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह

    १०

    गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

    समाचार
    थप

    कानुन संशोधन गरी बलात्कारी र भ्रष्टाचारीलाई कडा कारबाही गर्न सांसद शाहीको माग

    संसद्‌मा ‘अन द स्पट’ ठोक्ने कानुन माग गर्दै सांसद खगेन्द्र सुनार गर्जिए

    सभ्यता संवाद र सांस्कृतिक सेतुका रूपमा गौरा पर्व

    बयान भिडियो सार्वजनिक गर्ने प्रहरी नै हिरासतमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution