• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

१ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

९ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ४६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • स्वराज्य शंखघोष पुस्तकको बिमोचन

  • २०८१ पौष २७, शनिबार (१ साल अघि)

  • केशवप्रसाद चौलागाईं द्वारा लिखित स्वराज्य शंखघोषू पुस्तकको बिमोचन माननीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंह द्वारा एक समारोहबीच गर्नुभएको छ ।

    नेपाल उद्योग बाणिज्य संघ काठमाडौ को चौथो साधारण सभा तथा राष्ट्रिय एकता दिवसको पुर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा बिमोचित पुस्तक ले राष्ट्रियता र आर्थिक समृद्धि लाई सफल बनाउन बिचार मार्फत सहयोग पुग्ने कुरा उपस्थित पाठकहरुले छलफल का क्रममा व्यक्त गरेका थिए।स्वधर्म,संस्कृति तथा स्वतन्त्र विचारको माध्यम ले मात्रै मुलुक समुन्नत हुन सक्नेकुरा पुस्तक मा सबिस्तार विवेचना गरिएको ले व्यपार,वाणिज्य क्षेत्र का व्यक्ति हरुलाइ पनि आकर्षित तथा प्रभावित पार्न सक्ने देखिन्छ ।पैतालिसवटा शिर्षक मा व्यक्त विचार ले नेपालका सम्बन्धमा आर्थिक कुटनैतिक सवाल देखि नयाँ विश्वव्यवस्था सम्मका प्रसंग समेटिएका छन।

    राष्ट्रियता ,प्रजातन्त्र र समावेशी सिद्धान्त लाई समेटेको स्वराज्यको वैदिक परिभाषा देखि सफ्टपावरका रुपमा नेपाली वाणिज्य क्षेत्र ले पुर्याउन सक्ने योगदानको बिषयलाइ पनि महत्त्व दिएको छ।द्विराष्ट्रिय चेम्बर अफ कमर्स र अनररि काउन्सिलर हरुको एक्यवद्धता ले समानान्तर आर्थिक परराष्ट्र संयन्त्र बन्न गई निकासी र पैठारी व्यावसायमा ठुलो फड्को मार्न सकिने विचार ले व्यवसायी हरुको मनोबल बढाउन पनि मद्दत पुगेको छ।धार्मिक पर्टन देखि द्वन्द्व व्यवस्थापन का क्षेत्रमा मुलुकका व्यवसायी हरुले पुर्याइरहेको योगदानलाई परिभाषित गर्दै विश्व समक्ष प्रस्तुत गर्न सक्दा व्यावसायि हरु प्रति राज्यले गरिरहेको व्यवहारमा सकारात्मक परिवर्तन हुनेछ ।अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट तथा चीनिया वेल्ट एण्ड रोड इनिसियटिभ द्वारा सञ्चालनमा आएका आर्थिक परियोजना ले द्वन्द्व को स्थिति ल्याउन नपावोस भन्दै ू इण्डोपेसिफिक र आर्यवर्तका रणनीतिक क्षेत्र हरुू बिषयक शिर्षक ले सन्तुलन र उपयोगी उपाय सुझाएको छ।जी द्दण् सम्मिटको अध्यक्षता गर्दै छिमेकी भारत ले दर्शाएको आर्थिक क्षमतालाई सम्बोधन गर्दै मुलुकको हीतमा उपयोग गर्नू जी द्दण् समिट,आर्यावर्त र स्वराज्यू शिर्षक ले प्रयास गरेको छ।

    दर्शन,सम्पदा संरक्षण र पर्यटन,साधना,सभ्यता सम्वाद,परराष्ट्र र पर्यटन,स्थानीय सरका,भाषा संस्कृति तथा आर्थिक समृद्धि का विचार हरुले शान्ति र समृद्धि का लागि व्यवसायिक पहललाइ बुझन सहज हुनेछ ।नेपाल उद्योग वाणिज्य संघ,काठमाडौ का सामाजिक समिति सदस्य समेत रहनु भएको लेखक केशवप्रसाद चौलागाईं को कृति ले शैक्षिक पाठ्यक्रममा समेत स्थान पाउन सक्ने देखिन्छ ।समग्र व्यवसायी क्षेत्र को गौरव बढाउने छ। १७६ पेजको पुस्तक को प्रकाशक लाइफ रिसर्च एण्ड पब्लिकेसन्स रहेको छ।

    • #prithibinarayan
    • #pto khabar
    • #स्वराज्य शंखघोष
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution