• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १२, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ हफ्ता अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि

ताजा अपडेट

१

एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

२ दिन अघि
२

नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

२ दिन अघि
३

ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

२ दिन अघि
४

बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

२ दिन अघि
५

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

३ दिन अघि
६

सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

३ दिन अघि
७

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

१ हफ्ता अघि
८

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

१ हफ्ता अघि
९

नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

१ हफ्ता अघि
१०

अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

१ हफ्ता अघि
११

मधेस सरकारबाट एमाले बाहिरियो :चार मन्त्रीद्वारा सामूहिक राजीनामा

१ हफ्ता अघि
१२

उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ५३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भविष्यमा भयानक विश्वयुद्ध !अनेक देशको नक्सा बदलिन्छ : शक्तिपुत्रजी महाराज

  • २०८२ जेष्ठ ३, शनिबार (१ साल अघि)

  • काठमाडौं : अन्तर्राष्ट्रियस्तरको राष्ट्रसेवा, शक्ति साधना तथा नशामुक्ति शिविर काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ।

    राष्ट्रसेवा, शक्ति साधना तथा नशामुक्ति शिविरमा सहभागीहरु

    भगवती मानव कल्याण संगठनद्वारा आयोजित यस शिविरमा करिब ३ हजार ५ सय व्यक्तिहरूले नशामुक्त हुने प्रण गरेका छन् । उक्त शिविरमा योगिराज शक्तिपुत्रजी महाराजले शक्तिपातको माध्यमबाट सहभागीहरूलाई नशामुक्त गर्नुभयो । भविष्यवक्ता समेत रहनुभएका महाराजले शिविरमा निकट भविष्यमा भयानक विश्वयुद्ध हुने भविष्यवाणी गर्नुभयो। उहाँका अनुसार सो युद्धले विश्वको नक्सा नै बदलिनेछ र कयौं देशहरूको अस्तित्व समाप्त हुनेछ।

    नेपालबारे बोल्दै महाराजले नेपाल सधैं स्वतन्त्र, स्वाभिमानी र गौरवशाली राष्ट्रका रूपमा रहने बताउनुभयो। नेपाल र भारत सनातन धर्मको उद्गमभूमि भएकोले विश्वभर धर्म, अध्यात्म र शान्तिको सन्देश फैलाउने भूमिकामा रहेको उहाँको भनाइ थियो। त्यसका लागि ऋषि मार्गमा अघि बढ्ने साधक तयार पार्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

    शिविरमा शक्तिचेतना जनजागरण कार्यक्रम अन्तर्गत सहभागीहरूलाई ११ वटै संकल्प गराइयो। ती संकल्पमा नशामुक्त जीवन, मांसाहार त्याग, चरित्रवान र चेतनाशील बन्ने, वातावरण र गौमाताको संरक्षण, तथा गलत कर्म नगर्ने र नकर्तालाई समर्थन नगर्ने प्रतिबद्धता समेटिएका थिए।

    महाराजले नेपालमा मौलाउँदै गएको भ्रष्टाचारलाई रोक्नुपर्नेमा जोड दिनुभयो। नेपालले भ्रष्टाचारका कारण अपेक्षित प्रगति गर्न नसकेको भन्दै अब भ्रष्टाचार उन्मूलनका लागि भारत सरकारसँग पनि सहकार्यको अपिल गर्नुभयो। भारत र नेपाल सरकार मिलेर संयुक्त प्रयासबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने उहाँको धारणा थियो।

    त्यस्तै, उहाँले आत्मिक रूपान्तरणका लागि नेपाली जनसमुदायलाई लक्षित गर्दै विशेष ‘कुण्डलिनी शक्ति साधना’ कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो। साधना मार्फत साधकहरूलाई अनुभूतिको यात्रामा अघि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो।

    • #pto khabar
    • #नशामुक्ति शिविर
    • #शक्तिपुत्रजी महाराज
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

    ताजा समाचार
    १

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    २

    नेपाल प्रिमियर लिग : पहिलो खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्दै

    ३

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    ४

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    ५

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    ६

    सप्तकोसी पानीबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता

    ७

    राष्ट्रपति पौडेलद्वारा उपत्यकाका प्रमुख शक्तिपीठमा पूजाअर्चना

    ८

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो

    ९

    नुवाकोटकी सन्तमाया तामाङलाई १० लाखको बम्पर उपहार

    १०

    अध्यादेशपछि ६११ जनाको नियुक्ति, पाँच कम्पनी कालोसूचीमा

    समाचार
    थप

    एनपिएल सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’

    ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि लुला निर्वाचित

    बडादसैँलाई बिदा गर्दै महालक्ष्मीको आराधना, आजैदेखि दुर्गा पक्ष समापन

    फ्रान्समा महँगीविरुद्धको प्रदर्शन : दुई दिनमा १३ सयभन्दा बढी पक्राउ

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution