• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १३, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

५७ मिनेट अघि
२

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

१ घण्टा अघि
३

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

२ घण्टा अघि
४

गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

३ घण्टा अघि
५

सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

३ घण्टा अघि
६

देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

१२ घण्टा अघि
७

देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

१२ घण्टा अघि
८

उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

१३ घण्टा अघि
९

देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

१३ घण्टा अघि
१०

संसद् प्रभावकारी बनाउन सभामुखको पहल

१३ घण्टा अघि
११

एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

१३ घण्टा अघि
१२

काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

२३ घण्टा अघि
होमपेज /  मुख्य समाचार
  • ४४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • होटल व्यवसायी संघ बालाजूको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन

  • २०८२ जेष्ठ १७, शनिबार (१ साल अघि)

  • काठमाडौं :  बालाजू होटल व्यवसायी संघको १९औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज  विशेष समारोहका बीच सम्पन्न भएको छ।

    कार्यक्रममा होटल व्यवसायी महासंघका संरक्षक अमृत भुजेल प्रमुख अतिथि थिए भने बरिष्ठ उपाध्यक्ष शेरू थापा विशिष्ट अतिथि थिए। त्यस्तै, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालसहित काठमाडौंका विभिन्न इकाई अध्यक्षहरूको उपस्थिति रहेको थियो।

    जिल्ला अध्यक्ष सुरेश भुषालले हाल होटल खुल्ने समय राति ११ बजेसम्म कायम गराउन सफल भएको जानकारी दिँदै व्यवसायीहरूलाई मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

    बागमती अध्यक्ष नेपालले संघले तालिम तथा कार्यक्रमका लागि मन्त्रालय र पर्यटन बोर्डसँग पहल गरिरहेको बताउँदै छिट्टै व्यवसायी लक्षित तालिम सञ्चालन हुने जानकारी दिए।

    महासंघका बरिष्ठ उपाध्यक्ष थापाले संघ व्यवसायीको हकहितमा निरन्तर लागिरहेकाले अझ सक्रिय साथ आवश्यक रहेको बताए। प्रमुख अतिथि भुजेलले संघको नेतृत्वलाई व्यवसायीको पक्षमा इमानदारीपूर्वक काम गर्न सुझाव दिए।

    कार्यक्रम अध्यक्ष टिका बहादुर रायमाझीको अध्यक्षता र सचिव शैलेन्द्र विक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो। अधिवेशनको दोस्रो सत्रमा कोषाध्यक्ष गंगा बहादुर खातीले आर्थिक प्रतिवेदन तथा महासचिव लेखनाथ खरालले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मत पारित गरिएको थियो।

    संघको चौथो अधिवेशनबाट आगामी दुई वर्षका लागि निम्न कार्यसमिति चयन गरिएको छ ।

    नव निर्वाचित कार्यसमिति

    अध्यक्ष :  सूर्य बहादुर खाती

    वरिष्ठ उपाध्यक्ष:  कोक बहादुर रसाइली

    प्रथम उपाध्यक्ष :  नरिश्वर गौतम

    द्वितीय उपाध्यक्ष :  विमल जीसी

    महासचिव :  लेखनाथ खराल

    सचिव :  तिलक श्रीपाली

    कोषाध्यक्ष :  गंगा बहादुर खाती

    सह कोषाध्यक्ष :  गोमा थापा

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    ताजा समाचार
    १

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    २

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    ३

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    ४

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    ५

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    ६

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    ७

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    ८

    उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

    ९

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    १०

    संसद् प्रभावकारी बनाउन सभामुखको पहल

    समाचार
    थप

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution