• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २७, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

४0 मिनेट अघि
२

बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

४९ मिनेट अघि
३

अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

२0 घण्टा अघि
४

प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

२१ घण्टा अघि
५

लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

२१ घण्टा अघि
६

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

१ दिन अघि
७

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

१ दिन अघि
८

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

१ दिन अघि
९

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

३ दिन अघि
१०

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

३ दिन अघि
११

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

३ दिन अघि
१२

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

४ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ७४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सजग कलम, समर्पित अभियान :वि.पी.कोइरालाको पत्रकारिता यात्रा

  • २०८२ अषाढ ७, शनिबार (१ साल अघि)

  • काठमाडौं :  डेढ दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा निरन्तरता, निष्कपटता र निष्ठाको उदाहरण बनेका छन् पत्रकार वि.पी. कोइराला। खोजमूलक पत्रकारिता, सामाजिक अभियान, सूचना अधिकारको प्रयोग र जनचेतनामूलक कार्यक्रममार्फत उनले देखाएको संलग्नता अहिले केवल एउटा पेशागत जिम्मेवारीको सीमामा सीमित छैन—उनी आफैँ एउटा आन्दोलन बनेका छन्।

    त्यही समर्पणको मूल्याङ्कन गर्दै गिद्धे प्रेस द्वारा स्थापित सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ को यस वर्षको सम्मान उनीलाई प्रदान गरिएको छ। सञ्चार मञ्च प्रा.लि. द्वारा आयोजित कार्यक्रमले कोइरालाको यथार्थमूलक पत्रकारितालाई सार्वजनिकरूपमा सलाम गरेको छ।

    खोज पत्रकारिता :  कलमले हल्लाएको सत्ता
    कोइरालाको नाम आउँदा ‘थिम अफ द मन्थ’ कार्यक्रम स्वाभाविक रूपमा सम्झना आउँछ। अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत सञ्चालित यो कार्यक्रममार्फत उनले नक्कली पीएचडी धनीहरूदेखि लिएर आयल निगमको घोटाला, कालाबजारी, सरकारी अनियमितता र सार्वजनिक सेवामा भएको लापरवाहीसम्म उजागर गरे। कलम चलाउने मात्र होइन, कलमको धार मार्फत संस्थालाई उत्तरदायी बनाउने उनको शैली हो।

    जोखिमको बेलामा समर्पण
    २०७२ को विनाशकारी भूकम्प—एक पत्रकारको लागि यो केवल समाचारको विषय थिएन, कोइरालाको लागि यो प्रत्यक्ष सरोकार थियो। इमेज टिभीमा कार्यरत रहँदा उनले जोखिम मोलेर भूकम्पपीडितको आवाज राजधानीसम्म पुर्याए। समाचार मात्रै होइन, उनले पीडित उद्धार र राहत व्यवस्थापनमा समेत सहजीकरण गरेर एउटा मानवतावादी पत्रकार को परिचय पनि बनाए।

    नशामुक्त नेपाल : पत्रकारिताभन्दा परको सामाजिक अभियान
    पत्रकारिता र सामाजिक अभियान सँगसँगै हिँड्न सक्छ भन्ने प्रमाण बनेका छन् कोइराला। ‘नशामुक्त नेपाल, समृद्ध नेपाल’ अभियानमार्फत उनी ८ हजारभन्दा बढी व्यक्तिलाई कुलतबाट बाहिर ल्याउन सफल भएका छन्। यो संख्या कुनै सरकारी रेकर्ड होइन, तर एउटा पत्रकारको सजग र समर्पित प्रयासको प्रमाण हो।

    आध्यात्मिक संलग्नता र हरियाली अभियान
    कोइरालाको अर्को परिचय हो, उनी भगवती मानव कल्याण संगठनसँग आबद्ध छन्। संगठनले अघि सारेको ‘एक वृक्ष राष्ट्रको नाममा’ वृक्षारोपण अभियानमा १ करोड वृक्षारोपण को सपना बोकेर उनी सक्रिय रूपमा मेचीदेखि महाकालीसम्म जनचेतनाको बीउ छरिरहेका छन्।

    पत्रकारिताको बगैंचा
    नेपाल वान, हिमशिखर, इमेज, माउन्टेन टिभी, अन्नपूर्ण पोस्ट लगायत दर्जनौँ मिडियामा काम गरिसकेका कोइरालाले पत्रकारितामा बहुआयामिक योगदान दिएका छन्। सूचनाको हक प्रयोग गर्दै स्थानीय तहको भ्रष्टाचार उजागर गर्नु होस्, वा मानव अधिकारको सवाल—उनको कलम सधैं जनताको पक्षमा चलेको छ।

    ‘उत्साह र समर्पणको पहिलो वर्ष’ नारासहित गिद्धे प्रेसद्वारा पहिलो वार्षिकोत्सव सम्पन्न

    ‘उत्साह र समर्पणको पहिलो वर्ष’ भन्ने नारासहित गिद्धे प्रेसले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सो अवसरमा ‘गिद्धे प्रेस अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार २०७९’ साहित्यकार श्याम प्रधान र ‘गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९’ पत्रकार विपी कोइरालालाई प्रदान गरियो। नगद राशिसहितका यी पुरस्कार गिद्धे प्रेसले आफ्नै पहलमा स्थापना गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सत्यमोहन जोशीको योगदान र नगरले गरेको सम्मानका विविध पक्षको चर्चा गर्दै यस्ता अभियानले जोशीको योगदानलाई जीवन्त बनाउने बताए। उनले भने— गिद्धे प्रेसले युट्युब पत्रकारितामा परिपक्व ढंगले काम गरिरहेको उल्लेख गर्दै, जीवनमा पहिलो पटक अन्तर्वार्तामा यति अन्तरङ्ग रूपमा खुलेको थिएँ, ।

    डा. तुलसी भट्टराईले सत्यमोहन जोशीको साहित्यिक योगदानलाई चिरस्थायी बनाउने कार्यमा यस्ता पुरस्कार प्रभावकारी हुने बताए। पुरस्कृत प्रधान प्रतिभाशाली र यस्ता पुरस्कारका योग्य व्यक्ति भएको उनको भनाइ थियो।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारिता एउटै मञ्चबाट जोड्ने गिद्धे प्रेसको प्रयास प्रशंसनीय र उदाहरणीय भएको बताए।

    कार्यक्रममा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नै नामबाट पुरस्कार स्थापना भएको सुन्दा आफू चकित भएको बताउँदै वर्तमान पत्रकारिता जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरे।

    साहित्यकार श्याम प्रधानले भने “यस्तो ठूलो व्यक्तित्वको नामसहितको पुरस्कार पाउँदा गर्व लागेको छ, यसले अझ साहित्यसेवामा प्रेरणा मिलेको छ,” ।

    कार्यक्रममा गिद्धे प्रेसका सम्पादक तथा सञ्चालक कवि ठाकुर बेलवासेले साहित्य र पत्रकारिता दुवै क्षेत्रका लागि पुरस्कार स्थापनाले संस्थालाई बलियो बनाउने विश्वास व्यक्त गरे। उनले यस्ता पुरस्कारलाई दीर्घकालीन रूपमा स्थायीत्व दिने घोषणा गर्दै भने, “हामी केवल भ्युज र पैसाका लागि होइन, अभिलेख सुरक्षित गर्दै जिम्मेवार पत्रकारिता गरिरहेका छौं।”

    • #pto khabar
    • #ठाकुर बेलवासे
    • #वि.पी.कोइराला
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ताजा समाचार
    १

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    २

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    ३

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    ४

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    ५

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ६

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ७

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ८

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ९

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    १०

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    समाचार
    थप

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution