• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २८, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

२ घण्टा अघि
२

भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

३ घण्टा अघि
३

विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

२0 घण्टा अघि
४

हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

२२ घण्टा अघि
५

बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

२३ घण्टा अघि
६

अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

१ दिन अघि
७

प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

१ दिन अघि
८

लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

१ दिन अघि
९

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

२ दिन अघि
१०

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

२ दिन अघि
११

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

२ दिन अघि
१२

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

४ दिन अघि
होमपेज /  तपाईंको राशिफल
  • ८१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हरिहर श्रावण सत्संग र श्रीकृष्ण झुला महोत्सव सुरु

  • २०८२ श्रावण १७, शनिबार (१ साल अघि)

  • केशवप्रसाद चौलागाईं

    नमो देव्यै महादेव्यै शिवायै सततं नमः ।
    नमः प्रकृत्यै भद्रायै नियताः प्रणताः स्म ताम् ।।

    प्रसिद्ध महालक्ष्मी मन्दिर क्षेत्रस्थित बोझेपोखरीमा आयोजित हरिहर श्रावण सुधा सत्संग तथा श्रीकृष्ण झुला बोझेपोखरी महामहोत्सवले श्रावणमासलाई आध्यात्मिक जागरणको मास बनाएको छ।

    देवी-देवता तथा सिद्ध–साधकहरूको निवास मानिने यस क्षेत्रमा श्रावण १ गतेदेखि २५ गतेसम्म सञ्चालन भइरहेको महोत्सवले राष्ट्रमा रहेका सांस्कृतिक, ऐतिहासिक र धार्मिक मूल्य मान्यता बोकेका सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नेू श्री विश्वशान्ति फाउन्डेसन नेपालको उद्देश्यलाई मूर्तरूप दिएको छ।

    स्थानीय पाठ्यक्रममार्फत धर्म, संस्कृति, वातावरण र विश्वशान्तिका लागि प्रेरणा दिने महालक्ष्मी नगरपालिकाको उद्देश्यमा पनि महोत्सवले सहयोग पुर्‍याएको छ।

    नेपाल सरकारले ‘अस्पर्शनीय सम्पदा (intransmissible heritage)’ को सूची तयार गरिरहेको सन्दर्भमा, श्रावण सुधा सत्संगको पनि सूचिकरण हुनु गौरवको विषय हुनेछ। उद्घाटन समारोहमा विभिन्न जनप्रतिनिधिहरू, महिला सहभागिता र प्रस्तुत विचारहरूले सभ्यताको संवादको सुरुआती बिन्दु तय गरेको छ।

    श्री सत्येश्वर महादेव, सत्यदेवी, मुचुकुन्द नाग, गौरामहेश्वर, सप्तर्षि, बुढानीलकण्ठ नारायण, गणेश, भैरव आदि देवालयहरूको उपस्थिति रहेको मन्दिर क्षेत्रमा पञ्चधातुद्वारा निर्मित त्रिशूलको स्थापनाले धार्मिक सम्पदाको संरक्षणसँगै विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव १३२५ अनुसार शान्ति प्रक्रियामा जस्तै धर्म–संस्कृति संरक्षणमा पनि महिलाको अनिवार्य सहभागिता हुनुपर्ने चेतना श्री मनसा वाचा महिला समूहको सक्रियताले दिएको छ।

    स्थानीय सरकार र न्यायिक समिति बीचको सहकार्यमा मेलमिलापको मार्गचित्र कार्यक्रममार्फत सम्पूर्ण नगरलाई मेलमिलापमय बनाउने प्रयत्न भइरहेको छ।

    द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका विषयक अनुसन्धानलाई मूर्तता दिन यो महोत्सवले योगदान पुर्‍याउने आयोजकले बताएका छन्।

    स्वराज्य र मेलमिलापको वातावरणले सुशासन र समृद्धिका लागि उपयुक्त अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। श्री विश्वशान्ति फाउन्डेसन र श्री मनसा वाचा महिला केन्द्र नेपालको संयुक्त प्रयास समाज रूपान्तरणको नमुना बन्ने आयोजकको भनाइ छ।

    स्वराज्य पूजन तथा यात्रामार्फत जागृत यस क्षेत्रको प्रभाव अझ फैलिने अपेक्षा गरिएको छ।

    • #हरिहर श्रावण सत्संग र श्रीकृष्ण झुला महोत्सव सुरु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    तपाईंको राशिफल सम्बन्धि थप

    भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

    भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    ताजा समाचार
    १

    भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

    २

    भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

    ३

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    ४

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    ५

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    ६

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    ७

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    ८

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ९

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    १०

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    समाचार
    थप

    भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

    भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution