• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ११, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

२0 मिनेट अघि
२

बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

१ घण्टा अघि
३

काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

१ घण्टा अघि
४

देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

२ घण्टा अघि
५

सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

९ घण्टा अघि
६

अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

११ घण्टा अघि
७

विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

१२ घण्टा अघि
८

देवानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१२ घण्टा अघि
९

बीपी कांग्रेस र नेपाली कांग्रेसबीच भोलि वार्ता, ‘४७ र ७२ को संविधान फ्युजन’मुख्य सर्त

२१ घण्टा अघि
१०

कर्णालीबाट फैलिएको मष्ट संस्कृति,नाम र स्वरूपबारे अझै अन्योल !

२२ घण्टा अघि
११

डलर साटिदिने प्रलोभनमा ४८ लाख ठगी आरोपमा युवक पक्राउ

२३ घण्टा अघि
१२

प्रधानमन्त्री बालेन शाहले सचिवालय सदस्य माधव खनाललाई हटाए

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ६१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २५ वर्षपछि डा. रामेश कोइरालाको गंगालाललाई ‘विदाई पत्र’

  • २०८२ श्रावण २८, बुधबार (११ महिना अघि)

  • काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख र वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाले २५ वर्षको सेवापछि पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

    व्यक्तिगत कारण देखाउँदै उनले आगामी ३० असोजदेखि लागू हुने गरी पत्र पठाएका हुन्। विदेशमा रहेका कारण हस्ताक्षर प्रमाणीकरण गर्न नसकेको बताउँदै डा. कोइरालाले १६ अक्टोबरसम्म केन्द्रमा उपस्थित हुन नसक्ने जनाएका छन्। उनले अस्पतालमा आफ्नो कुनै गोप्य वा जरुरी कागजात नरहेको उल्लेख गर्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापा, हालका मन्त्री प्रदीप पौडेल र संघीय सरकारको स्वास्थ्य सेवाप्रति देखिएको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

    तर, गंगालाल प्रशासनले भने यो राजीनामा नभएको दाबी गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि नाम नपरेपछि डा.कोइराला असन्तुष्ट थिए ।

    • #२५ वर्षपछि डा. रामेश कोइरालाको गंगालाललाई ‘विदाई पत्र’
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

    ताजा समाचार
    १

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    २

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    ३

    काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

    ४

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    ५

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    ६

    अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

    ७

    विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

    ८

    देवानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    ९

    बीपी कांग्रेस र नेपाली कांग्रेसबीच भोलि वार्ता, ‘४७ र ७२ को संविधान फ्युजन’मुख्य सर्त

    १०

    कर्णालीबाट फैलिएको मष्ट संस्कृति,नाम र स्वरूपबारे अझै अन्योल !

    समाचार
    थप

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution