• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १५, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

७ घण्टा अघि
२

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

८ घण्टा अघि
३

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

९ घण्टा अघि
४

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१८ घण्टा अघि
५

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१९ घण्टा अघि
६

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

२0 घण्टा अघि
७

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

२२ घण्टा अघि
८

प्रतिनिधिसभाको बैठक आज बस्दै

२२ घण्टा अघि
९

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

१ दिन अघि
१०

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

१ दिन अघि
११

सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

१ दिन अघि
१२

देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

१ दिन अघि
होमपेज /  बिचार
  • ६५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा जेन–जेडले उथलपुथल : परिवर्तन र युवाः नयाँ सम्भावना

  • २०८२ भाद्र २८, शनिबार (१0 महिना अघि)

  • केशवप्रसाद चौलागाईं

    सेप्टेम्बर ८ बाट नेपालमा प्रारम्भ भएको जेन–जेड विरोध आन्दोलनले प्रधानमन्त्रीको राजीनामासहित आमूल परिवर्तन ल्याउने संकेत देखिएको छ। भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको नियन्त्रण प्रावधानको विरोधमा सुरु भएको आन्दोलनमा दमनका कारण अहिलेसम्म ५१ जनाको ज्यान गइसकेको छ र धेरै घाइते भएका छन्। ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शीतलनिवासमा भएको आगजनीले आम नेपाली निराश बनेका छन्। तर समयमै नेपाली सेनाको प्रयासले शान्ति–सुरक्षामा सुधार भइरहेको छ।

    युवा विद्यार्थीहरूको बलिदान खेर नजाओस् भन्ने उद्देश्यले चाँडोभन्दा चाँडो अन्तरिम सरकार गठन भई राजनीतिक अस्थिरता अन्त्य गर्न नागरिकको चाहना पनि पूरा भएको छ। अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति र ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने जिम्मेवारीसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको हो। संविधानको धारा ६१(३) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको तथ्यले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने राष्ट्रपतिको अधिकार प्रयोग भएको देखिन्छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले नयाँ व्यवस्था गर्दै दिगो शान्ति स्थापनामा जोड दिने अपेक्षा गरिएको छ।

    १) स्वराज्य र मेलमिलाप : राजनीतिक आदर्श

    संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानले जनआस्था समेट्न नसक्दा असन्तुष्टि बढ्दै गइरहेका थिए। सबैले आफ्नो ठान्ने “स्वराज्य र मेलमिलाप” को प्रावधानले स्वदेशमै रहेर मुलुकको सेवा गर्ने भावनाको विकास हुनेछ। प्रजातन्त्र, राष्ट्रियता र समावेशी राष्ट्रको गारन्टी गर्ने भएकाले मौलिक शासन व्यवस्थाको रूपमा स्वीकार्य हुनेछ।

    २) भूराजनीतिक सन्तुलन र आर्यावर्त

    प्रत्येक राजनीतिक परिवर्तनमा भारत, चीन तथा पश्चिमी राष्ट्रको प्रभाव रहने गरेको पृष्ठभूमिमा “आर्यावर्त” को अवधारणाले अलग्गै दृष्टिकोण दिन सक्छ। “आर्यावर्तः पूण्यभूमिर्मध्यं बिन्ध्य हिमालयो” सूत्रले हिमालयदेखि समुद्रसम्म जोड्ने भएकाले सम्पूर्ण सभ्यतालाई भूराजनीतिक सन्तुलनको आधार बनाउने सम्भावना देखिन्छ। यसले सरकारले स्वतन्त्र रुपमा निर्णय गर्न मद्दत गर्नेछ।

    ३) सुशासन र समृद्धि : आन्दोलनको आधार

    भ्रष्टाचारविरुद्ध उठेको आन्दोलनलाई सुशासनमा परिणत गर्न प्रत्येक स्थानीय तहमा अभ्यासमा ल्याउन आवश्यक छ। “स्थानीय तह: कार्यसम्पादन तथा सुशासन” कार्यक्रम सञ्चालन गर्दै समृद्धिमा पुग्न प्रयास गर्नुपर्ने हुन्छ। Province and Local Government Support Program दातृ निकायको सहयोगमा सञ्चालन भए पनि भ्रष्टाचारको सिकार भएको छ। धार्मिक समुदायको सहयोगमा सुशासनको कार्यक्रम सञ्चालन गर्दा नैतिक बल समेत प्राप्त भई परिवर्तनको औचित्य प्रमाणित हुनेछ।

    ४) सांस्कृतिक कूटनीति र सौम्य शक्ति

    भारत र चीनबीच रहेको सानो मुलुक नेपालले पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुर र सर्वोच्च शिखर सगरमाथालाई सांस्कृतिक कूटनीति तथा सौम्य शक्तिको आधारमा प्रयोग गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्छ। यसमार्फत धार्मिक पर्यटन वृद्धि भई समृद्धिमा पुग्न सहयोग पुग्ने भएकाले यसको विकासमा विशेष ध्यान दिन आवश्यक छ।

    ५) सम्भावित द्वन्द्व र समाधानका प्रयास

    क) धर्मनिरपेक्षताविरुद्ध हिन्दुराष्ट्र समर्थकहरूको आन्दोलन र हिंसा।
    ख) पहिचान तथा आत्मनिर्णय अधिकारका लागि भइरहेको आन्दोलन र हिंसा।
    ग) एक मधेस प्रदेशका लागि हुनसक्ने आन्दोलन र हिंसा।
    घ) नेपाललाई प्रभावमा राख्न भारत–चीनबीचको द्वन्द्व र हिंसा।
    ङ) तिब्बतको स्वतन्त्रताका लागि पश्चिमी शक्तिबाट हुन सक्ने प्रयास र त्यसबाट उत्पन्न द्वन्द्व।
    च) धर्मपरिवर्तन र वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रवादीहरूको आन्दोलन र हिंसा।

    यस्ता सम्भावित द्वन्द्वलाई सम्बोधन गर्न “स्वराज्य र मेलमिलाप” अभियानलाई सबै क्षेत्रबाट अघि बढाउनुपर्ने देखिन्छ।

    ६) नेपालको संविधान र संशोधनका विषय

    संविधान संशोधनमा नेपाली कांग्रेस र नेकपा–एमालेबीच समझदारी भए पनि ठोस सुधार हुन सकेको छैन। आरक्षण प्रणाली, निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, निष्पक्ष र राष्ट्रिय एकताको प्रतीक राष्ट्रप्रमुख, खर्चिलो शासकीय प्रणाली, धर्मनिरपेक्षताको सट्टा हिन्दुराष्ट्र जस्ता विषयमा व्यापक छलफल र सुधारको आवश्यकता छ। विशेषज्ञ तथा अभियन्ताहरूसँग सहकार्य गर्दै उत्तम संविधान निर्माण प्रमुख दायित्व हुनेछ।

    ७) संवाद र सहकार्य

    संविधान संशोधन र कार्यान्वयनका लागि Centre for Dialogue, Dynamism and Development जस्ता थिङ्क ट्यांक संस्थासँग निरन्तर सहकार्य गर्नुपर्ने आवश्यकता देखिन्छ।

    लेखक चौलागाईँ
    ‘धर्माचार्य’लेखक तथा अनुसन्धानकर्ता हुन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ताजा समाचार
    १

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    २

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ३

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ४

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ५

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    ६

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ७

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    ८

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    ९

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    १०

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    समाचार
    थप

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution