


काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन्।
नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम मा सहभागी हुन उनी आज साँझ भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
उक्त कार्यक्रममा दाहालले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |