• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ १, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

१ मिनेट अघि
२

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

२३ मिनेट अघि
३

प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

२ दिन अघि
४

“हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

२ दिन अघि
५

एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

३ दिन अघि
६

पुरुषोत्तम मास र इमाडोल नारायण

३ दिन अघि
७

रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

५ दिन अघि
८

काष्ट आईरनका प्रधान न्यायधिस

५ दिन अघि
९

मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

५ दिन अघि
१०

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

६ दिन अघि
११

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

६ दिन अघि
१२

‘न्यायिक मेला’ आजदेखि जनकपुरधाममा सुरु

६ दिन अघि
होमपेज /  Breaking News
  • १५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

  • २०८३ जेष्ठ १, शुक्रबार (२३ मिनेट अघि)

  • काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको रिक्त कोषाध्यक्ष पदमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई नियुक्त गरेका छन्।कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा २१, उपधारा ४ ले दिएको अधिकार प्रयोग गर्दै सभापति थापाले श्रेष्ठलाई यो जिम्मेवारी सुम्पेका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी आधिकारिक प्रेस विज्ञप्ति मार्फत यस मनोनयनको पुष्टि गरिएको छ।पार्टीको हालै सम्पन्न १५औं महाधिवेशनपछि कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व र पुराना अनुभवी नेताहरूबीच आपसी सन्तुलन मिलाउने प्रयास स्वरूप थापाले श्रेष्ठलाई अघि सारेका हुन्।यसअघि वि.सं. २०७२ सालमा शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि पनि श्रेष्ठले नै पार्टीको कोषाध्यक्षको रूपमा आर्थिक विभाग सम्हालेका थिए। लामो समयदेखि शिक्षा क्षेत्र र निजी व्यवसायमा आबद्ध रहँदै आएका श्रेष्ठ राजनीतिक वृत्तमा आर्थिक स्रोत परिचालन र कुशल व्यवस्थापकीय क्षमता भएका प्रभावशाली नेताका रूपमा चिनिन्छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    “हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

    एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    पुरुषोत्तम मास र इमाडोल नारायण

    रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

    ताजा समाचार
    १

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    २

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

    ३

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    ४

    “हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

    ५

    एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    ६

    पुरुषोत्तम मास र इमाडोल नारायण

    ७

    रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

    ८

    काष्ट आईरनका प्रधान न्यायधिस

    ९

    मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

    १०

    साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

    समाचार
    थप

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    “हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution