• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ १९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

केयूबाट थप १,५२७ विद्यार्थी दीक्षित, पहिलोपटक एआई कार्यक्रमका स्नातक उत्पादन

२ घण्टा अघि
२

प्रदेश खारेजी होइन, सुधारको बहस चाहेका हौं : रवि लामिछाने

२ घण्टा अघि
३

भेरी-बबई आयोजना अब थप रोकिन्न : मन्त्री श्रेष्ठ

२ घण्टा अघि
४

पम्प बन्द गरे लाखौँ जरिवाना, १५ दिनसम्म इन्धन रोक्का

१५ घण्टा अघि
५

मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१६ घण्टा अघि
६

स्पेन अन्तिम १६ मा प्रवेश , अष्ट्रिया ३-० ले पराजित

१७ घण्टा अघि
७

जनप्रतिनिधि र कर्मचारी नङमासु जस्तै : मरासिनी

१ दिन अघि
८

व्यवस्थापनभन्दा पत्रकारितामै बढी आत्मसन्तुष्टि र गर्व छ : महाप्रबन्धक बस्नेत

१ दिन अघि
९

१८ वर्षमुनिका बालबालिकालाई सदस्य नबनाएको रास्वपाको स्पष्टिकरण

१ दिन अघि
१०

थमन विक हत्या : पूर्वएमाले सांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

१ दिन अघि
११

विश्वकपमा बेल्जियम र इङ्ल्यान्डको पुनरागमन, अन्तिम १६ यात्रा सुनिश्चित

१ दिन अघि
१२

अपराध अनुसन्धान बदलिँदै,कानुन पनि त्यसअनुसार हुनुपर्छ : मन्त्री पुन

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पम्प बन्द गरे लाखौँ जरिवाना, १५ दिनसम्म इन्धन रोक्का

  • २०८३ अषाढ १९, शुक्रबार (१५ घण्टा अघि)

  • काठमाडौँ : पेट्रोलियम पदार्थको बिक्रीवितरणमा अवरोध गर्ने पेट्रोलपम्पमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। नेपाल आयल निगमले विक्रेता विनियमावली संशोधन गर्दै पम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई तीनदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।

    बुधबार देशभर इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगम सञ्चालक समितिले विनियमावली संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार नोजल ‘ड्राइ’ राखी उपभोक्तालाई इन्धन नपाउने अवस्था सिर्जना गर्न पाइने छैन।

    पहिलोपटक उल्लंघन गरे तीन लाख रुपैयाँ जरिवाना र पाँच दिन आपूर्ति बन्द गरिनेछ। दोस्रोपटक छ लाख रुपैयाँ जरिवानासहित १० दिन र तेस्रोपटक १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म पेट्रोल तथा डिजेल आपूर्ति रोक्का गरिने प्रावधान राखिएको छ।

    • #पम्प बन्द गरे लाखौँ जरिवाना
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    केयूबाट थप १,५२७ विद्यार्थी दीक्षित, पहिलोपटक एआई कार्यक्रमका स्नातक उत्पादन

    प्रदेश खारेजी होइन, सुधारको बहस चाहेका हौं : रवि लामिछाने

    भेरी-बबई आयोजना अब थप रोकिन्न : मन्त्री श्रेष्ठ

    मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

    स्पेन अन्तिम १६ मा प्रवेश , अष्ट्रिया ३-० ले पराजित

    जनप्रतिनिधि र कर्मचारी नङमासु जस्तै : मरासिनी

    ताजा समाचार
    १

    केयूबाट थप १,५२७ विद्यार्थी दीक्षित, पहिलोपटक एआई कार्यक्रमका स्नातक उत्पादन

    २

    प्रदेश खारेजी होइन, सुधारको बहस चाहेका हौं : रवि लामिछाने

    ३

    भेरी-बबई आयोजना अब थप रोकिन्न : मन्त्री श्रेष्ठ

    ४

    पम्प बन्द गरे लाखौँ जरिवाना, १५ दिनसम्म इन्धन रोक्का

    ५

    मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

    ६

    स्पेन अन्तिम १६ मा प्रवेश , अष्ट्रिया ३-० ले पराजित

    ७

    जनप्रतिनिधि र कर्मचारी नङमासु जस्तै : मरासिनी

    ८

    व्यवस्थापनभन्दा पत्रकारितामै बढी आत्मसन्तुष्टि र गर्व छ : महाप्रबन्धक बस्नेत

    ९

    १८ वर्षमुनिका बालबालिकालाई सदस्य नबनाएको रास्वपाको स्पष्टिकरण

    १०

    थमन विक हत्या : पूर्वएमाले सांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

    समाचार
    थप

    केयूबाट थप १,५२७ विद्यार्थी दीक्षित, पहिलोपटक एआई कार्यक्रमका स्नातक उत्पादन

    प्रदेश खारेजी होइन, सुधारको बहस चाहेका हौं : रवि लामिछाने

    भेरी-बबई आयोजना अब थप रोकिन्न : मन्त्री श्रेष्ठ

    पम्प बन्द गरे लाखौँ जरिवाना, १५ दिनसम्म इन्धन रोक्का

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution