• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ २१, आईतबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली रबि लामिछाने
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

लफङ्गा’ शैलीले संविधान संशोधन हुँदैन : गगन थापा

५४ सेकेण्ड अघि
२

ओली नेतृत्व नछाड्ने अडानमा,एमालेमा मतभेद यथावत्

५ मिनेट अघि
३

साउदी जाने श्रमिकका लागि प्रस्तावित एसभीपी रोक्न व्यवसायी संघको माग

४९ मिनेट अघि
४

म्यानपावरमार्फत दक्षिण कोरियाको ई–७ भिसा प्रक्रिया पुनः खुला,आकर्षक कमाइ

५८ मिनेट अघि
५

वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी, दुई पक्राउ

५ घण्टा अघि
६

बजेट विवादले लुम्बिनी प्रदेश सभा अवरुद्ध, विपक्षीद्वारा बैठक बहिष्कार

६ घण्टा अघि
७

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना

६ घण्टा अघि
८

एम्बाप्पेको गोलमा फ्रान्स अन्तिम आठमा

१३ घण्टा अघि
९

नयाँ प्रणालीका लागि केही दिन राहदानी सेवा बन्द

१ दिन अघि
१०

‘० नम्बर पिलर देखाऊ, सीमामा काँडेतार लगाऊ’ : नवल खड्का

१ दिन अघि
११

ई-७ भिसामा कोरिया जान कानुनी बाटो खुल्यो

१ दिन अघि
१२

केप भर्डको चुनौती पार गर्दै अर्जेन्टिना अन्तिम १६ मा

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • लफङ्गा’ शैलीले संविधान संशोधन हुँदैन : गगन थापा

  • २०८३ अषाढ २१, आईतबार (५४ सेकेण्ड अघि)

  • काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संविधान संशोधनलाई हचुवा र गैरजिम्मेवार ढंगले अघि बढाउन खोजेको आरोप लगाएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले संविधान संशोधन आवश्यक भए पनि ‘लफङ्गा’ शैलीमा यो प्रक्रिया अघि बढ्न नसक्ने जिकिर गरेका हुन् ।

    थापाले संविधान निर्माणका क्रममा भएका सहमति, भाषा, जातीय पहिचान र विविधताजस्ता संवेदनशील विषयलाई हल्का रूपमा लिन नहुने उल्लेख गरे। यस्ता विषयमा असावधानी अपनाइए मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी थियो।

    संशोधनको उद्देश्य राज्यका संस्थालाई थप सुदृढ र प्रभावकारी बनाउनु हुनुपर्नेमा जोड दिँदै उनले सरकारलाई हतार, हचुवा र मनपरी ढंगले अघि नबढ्न आग्रह गरे। संविधान संशोधन व्यापक सहमति, जिम्मेवारी र संवैधानिक मर्यादाभित्र रहेर मात्रै सफल हुने उनको भनाइ थियो।

    • #गगन थापा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    ओली नेतृत्व नछाड्ने अडानमा,एमालेमा मतभेद यथावत्

    साउदी जाने श्रमिकका लागि प्रस्तावित एसभीपी रोक्न व्यवसायी संघको माग

    म्यानपावरमार्फत दक्षिण कोरियाको ई–७ भिसा प्रक्रिया पुनः खुला,आकर्षक कमाइ

    वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी, दुई पक्राउ

    बजेट विवादले लुम्बिनी प्रदेश सभा अवरुद्ध, विपक्षीद्वारा बैठक बहिष्कार

    प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना

    ताजा समाचार
    १

    लफङ्गा’ शैलीले संविधान संशोधन हुँदैन : गगन थापा

    २

    ओली नेतृत्व नछाड्ने अडानमा,एमालेमा मतभेद यथावत्

    ३

    साउदी जाने श्रमिकका लागि प्रस्तावित एसभीपी रोक्न व्यवसायी संघको माग

    ४

    म्यानपावरमार्फत दक्षिण कोरियाको ई–७ भिसा प्रक्रिया पुनः खुला,आकर्षक कमाइ

    ५

    वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी, दुई पक्राउ

    ६

    बजेट विवादले लुम्बिनी प्रदेश सभा अवरुद्ध, विपक्षीद्वारा बैठक बहिष्कार

    ७

    प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना

    ८

    एम्बाप्पेको गोलमा फ्रान्स अन्तिम आठमा

    ९

    नयाँ प्रणालीका लागि केही दिन राहदानी सेवा बन्द

    १०

    ‘० नम्बर पिलर देखाऊ, सीमामा काँडेतार लगाऊ’ : नवल खड्का

    समाचार
    थप

    लफङ्गा’ शैलीले संविधान संशोधन हुँदैन : गगन थापा

    ओली नेतृत्व नछाड्ने अडानमा,एमालेमा मतभेद यथावत्

    साउदी जाने श्रमिकका लागि प्रस्तावित एसभीपी रोक्न व्यवसायी संघको माग

    म्यानपावरमार्फत दक्षिण कोरियाको ई–७ भिसा प्रक्रिया पुनः खुला,आकर्षक कमाइ

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution