• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ मंसिर ६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

३ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

२ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

१५ घण्टा अघि
२

पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

४ दिन अघि
३

एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

४ दिन अघि
४

काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

४ दिन अघि
५

पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

५ दिन अघि
६

Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

५ दिन अघि
७

सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

५ दिन अघि
८

प्रतिबद्धता कार्यान्वयन र प्रदेश संरचना सुधारबारे बहस आवश्यक : लामिछाने

५ दिन अघि
९

बझाङमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

५ दिन अघि
१०

चीन उड्यो रास्वपा सांसदको टोली

६ दिन अघि
११

रास्वपाका २० सांसद आज चीन जाँदै

६ दिन अघि
१२

छठ पर्वको मुख्य दिन आज : साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

  • २०८३ मंसिर ६, शनिबार (१५ घण्टा अघि)

  • काठमाडौँ :  गृहमन्त्री सुदन गुरुङले पदीय दायित्व पन्छाएर राजनीतिक स्वार्थ र नेताको चाकडीमा रमाउने राष्ट्रसेवक कर्मचारीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले जनताको कामभन्दा दलगत आबद्धता वा नेता रिझाउने प्रवृत्तिमा कुनै सम्झौता नगरिने बताएका हुन् । ‘पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,’ उनले लेखेका छन् ।

    कर्मचारीको मूल धर्म दलको झोला बोक्ने नभई निष्पक्ष रूपमा देश र जनताको सेवा गर्नु रहेको उनको भनाइ छ । नेता र कर्मचारी दुवैको साझा ध्येय राष्ट्र र नागरिकप्रति समर्पित हुनु पर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ ।’

    जनताको पीडा सम्बोधन गरी इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्न उनले कर्मचारीहरूलाई आह्वान गरेका छन् ।

    • #गृहमन्त्रीको चेतावनी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

    Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

    सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

    ताजा समाचार
    १

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    २

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    ३

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    ४

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    ५

    पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

    ६

    Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

    ७

    सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

    ८

    प्रतिबद्धता कार्यान्वयन र प्रदेश संरचना सुधारबारे बहस आवश्यक : लामिछाने

    ९

    बझाङमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

    १०

    चीन उड्यो रास्वपा सांसदको टोली

    समाचार
    थप

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution