• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

१ घण्टा अघि
२

विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

१ घण्टा अघि
३

तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

२ घण्टा अघि
४

सांस्कृतिक परिवर्तन, मौलिक पहिचान र विवेकपूर्ण संरक्षण

१ दिन अघि
५

गोरखनाथ बाजाको शक्तिः जसले नेपाल एकीकरणमा ऊर्जा भर्यो

१ दिन अघि
६

नयाँ आर्थिक वर्ष आजदेखि सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

१ दिन अघि
७

स्मार्ट लाइसेन्सको २७ लाख ‘ब्याकलग’ अन्त्य, अब २४ घण्टामै छपाइ

१ दिन अघि
८

मिटरब्याज पीडित र सरकारबीच आज निर्णायक वार्ता, सहमतिको प्रयास

१ दिन अघि
९

संविधान संशोधन बहसपत्र सरकारलाई , ४४ हजारभन्दा बढी नागरिकका सुझाव

१ दिन अघि
१०

ताकमकोटदेखि जोमसोमसम्म: कालीगण्डकी सभ्यताको गौरव बोकेको तत्कालिन पर्वत राज्य

२ दिन अघि
११

कांग्रेसको निर्णयले लुम्बिनी सरकार संकटमा

२ दिन अघि
१२

इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक फाइनलमा

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

  • २०८३ श्रावण २, शनिबार (१ घण्टा अघि)

  • काठमाडौँ :  शिक्षक पेसाको मानमर्दन गरेको आरोप लागेपछि निर्माणाधीन चलचित्र ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइएको छ। विवाद चुलिएपछि अभिनेत्री तथा निर्मात्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै गीत युट्युबसहित सबै डिजिटल प्लेटफर्मबाट हटाएको बताएका छन्।

    गीतमा प्रयोग भएका शब्द र दृश्यले शिक्षकको गरिमामाथि आँच पुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघसहित विभिन्न पक्षबाट विरोध भएपछि दुवैले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका हुन्।

    प्रियङ्काले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई प्रचारप्रसारका लागि मात्रै तयार गरिएको स्पष्ट पार्दै कसैको आस्था वा सम्मानमा ठेस पुर्‍याउने उद्देश्य नरहेको बताएकी छन्। उनले अन्जानमा भएको त्रुटिप्रति सम्पूर्ण शिक्षक समुदायसँग क्षमायाचना गर्दै भविष्यमा विषयवस्तु छनोटमा थप संवेदनशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    गायक दुर्गेश थापाले पनि गीतका शब्द र प्रस्तुतीकरणले शिक्षक तथा दर्शकको भावनामा चोट पुगेको स्वीकार गर्दै आलोचना र सुझावलाई आत्मसात् गरेर आफ्नो युट्युब च्यानलबाट गीत हटाइसकेको बताएका छन्। शिक्षक समाजका मार्गदर्शक र सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै उनले आगामी सिर्जनामा थप जिम्मेवार रहने प्रतिबद्धता जनाएका छन्।

    • #विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

    तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    सांस्कृतिक परिवर्तन, मौलिक पहिचान र विवेकपूर्ण संरक्षण

    गोरखनाथ बाजाको शक्तिः जसले नेपाल एकीकरणमा ऊर्जा भर्यो

    नयाँ आर्थिक वर्ष आजदेखि सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

    स्मार्ट लाइसेन्सको २७ लाख ‘ब्याकलग’ अन्त्य, अब २४ घण्टामै छपाइ

    ताजा समाचार
    १

    डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

    २

    विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

    ३

    तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    ४

    सांस्कृतिक परिवर्तन, मौलिक पहिचान र विवेकपूर्ण संरक्षण

    ५

    गोरखनाथ बाजाको शक्तिः जसले नेपाल एकीकरणमा ऊर्जा भर्यो

    ६

    नयाँ आर्थिक वर्ष आजदेखि सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

    ७

    स्मार्ट लाइसेन्सको २७ लाख ‘ब्याकलग’ अन्त्य, अब २४ घण्टामै छपाइ

    ८

    मिटरब्याज पीडित र सरकारबीच आज निर्णायक वार्ता, सहमतिको प्रयास

    ९

    संविधान संशोधन बहसपत्र सरकारलाई , ४४ हजारभन्दा बढी नागरिकका सुझाव

    १०

    ताकमकोटदेखि जोमसोमसम्म: कालीगण्डकी सभ्यताको गौरव बोकेको तत्कालिन पर्वत राज्य

    समाचार
    थप

    डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

    विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

    तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    गोरखनाथ बाजाको शक्तिः जसले नेपाल एकीकरणमा ऊर्जा भर्यो

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution