• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ३, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

१ मिनेट अघि
२

मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

५ मिनेट अघि
३

गुरुको एक वचनले जन्मियो लोकबाजाको संसार

३७ मिनेट अघि
४

इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

१ घण्टा अघि
५

डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

१ दिन अघि
६

विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

१ दिन अघि
७

तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

१ दिन अघि
८

सांस्कृतिक परिवर्तन, मौलिक पहिचान र विवेकपूर्ण संरक्षण

१ दिन अघि
९

गोरखनाथ बाजाको शक्तिः जसले नेपाल एकीकरणमा ऊर्जा भर्यो

२ दिन अघि
१०

नयाँ आर्थिक वर्ष आजदेखि सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

२ दिन अघि
११

स्मार्ट लाइसेन्सको २७ लाख ‘ब्याकलग’ अन्त्य, अब २४ घण्टामै छपाइ

२ दिन अघि
१२

मिटरब्याज पीडित र सरकारबीच आज निर्णायक वार्ता, सहमतिको प्रयास

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

  • २०८३ श्रावण ३, आईतबार (५ मिनेट अघि)

  • काठमाडौँ : देशभर मनसुन सक्रिय भएसँगै आज र आज राति कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा पश्चिममा सरदरभन्दा केही उत्तर तथा पूर्वमा सरदर अवस्थामै रहेकाले देशभर बदलीसँगै वर्षाको क्रम बढ्ने देखिएको हो। दिउँसोदेखि अधिकांश हिमाली, पहाडी र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान छ।

    कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा बागमती र गण्डकीका एकाध स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि वर्षा निरन्तर रहने पूर्वानुमान गरिएको छ। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने भएकाले नदी तटीय र पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    • #आज अति भारी वर्षाको चेतावनी
    • #मनसुन थप सक्रिय
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

    गुरुको एक वचनले जन्मियो लोकबाजाको संसार

    इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

    डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

    विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

    तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    ताजा समाचार
    १

    पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

    २

    मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

    ३

    गुरुको एक वचनले जन्मियो लोकबाजाको संसार

    ४

    इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

    ५

    डडेल्धुरामा बोलेरो ४ सय मिटर तल खस्यो, दुईको मृत्यु

    ६

    विवादपछि ‘मास्टर्नी’को प्रमोशनल गीत हटाइयो, प्रियङ्का र दुर्गेशद्वारा सार्वजनिक माफी

    ७

    तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    ८

    सांस्कृतिक परिवर्तन, मौलिक पहिचान र विवेकपूर्ण संरक्षण

    ९

    गोरखनाथ बाजाको शक्तिः जसले नेपाल एकीकरणमा ऊर्जा भर्यो

    १०

    नयाँ आर्थिक वर्ष आजदेखि सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

    समाचार
    थप

    पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ बन्द

    मनसुन थप सक्रिय, आज अति भारी वर्षाको चेतावनी

    गुरुको एक वचनले जन्मियो लोकबाजाको संसार

    इंग्ल्यान्ड तेस्रो, एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution