• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १९, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

२९ मिनेट अघि
२

नेपालको विरोधबीच लिपुलेक हुँदै भारत-चीन व्यापार पुनः सुरु

१ घण्टा अघि
३

मेहताको मृत्युपछि परिवारसँग गृहमन्त्रीको वार्ता

२ घण्टा अघि
४

जनकपुर प्रवेश अवरोधबारे छानबिन गर्न हर्क साम्पाङको माग

४ घण्टा अघि
५

एमाले नेता थपलिया वीर अस्पताल भर्ना

४ घण्टा अघि
६

फरिद जकरियाको चस्माबाट नेपाल: प्रगति, असन्तुष्टि र लोकतन्त्रको चुनौती

१२ घण्टा अघि
७

कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

१२ घण्टा अघि
८

भूमिहीन र सुकुमवासीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश हुँदै

१३ घण्टा अघि
९

भुटानी शरणार्थीलाई मिर्गौला प्रत्यारोपण गर्न सर्वोच्चको आदेश

२३ घण्टा अघि
१०

हिरासतबाहिरै राखेर दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न अदालतको आदेश

१ दिन अघि
११

फरेन्सिक अभावले साइबर मुद्दा प्रभावित भएको आईजिपी कार्कीको खुलासा

१ दिन अघि
१२

राष्ट्रियसभामा आज मधेशी आयोगको प्रतिवेदन पेस हुँदै

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण १९, मंगलबार (१२ घण्टा अघि)

  • काठमाडौँ :  जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा समेत भारी वर्षाको सम्भावना औँल्याइएको छ ।

    राति पनि अधिकांश प्रदेशमा वर्षाको क्रम जारी रहने पूर्वानुमान छ । विभागले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरेको छ ।

    • #कोशी
    • #बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

    नेपालको विरोधबीच लिपुलेक हुँदै भारत-चीन व्यापार पुनः सुरु

    मेहताको मृत्युपछि परिवारसँग गृहमन्त्रीको वार्ता

    जनकपुर प्रवेश अवरोधबारे छानबिन गर्न हर्क साम्पाङको माग

    एमाले नेता थपलिया वीर अस्पताल भर्ना

    फरिद जकरियाको चस्माबाट नेपाल: प्रगति, असन्तुष्टि र लोकतन्त्रको चुनौती

    ताजा समाचार
    १

    गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

    २

    नेपालको विरोधबीच लिपुलेक हुँदै भारत-चीन व्यापार पुनः सुरु

    ३

    मेहताको मृत्युपछि परिवारसँग गृहमन्त्रीको वार्ता

    ४

    जनकपुर प्रवेश अवरोधबारे छानबिन गर्न हर्क साम्पाङको माग

    ५

    एमाले नेता थपलिया वीर अस्पताल भर्ना

    ६

    फरिद जकरियाको चस्माबाट नेपाल: प्रगति, असन्तुष्टि र लोकतन्त्रको चुनौती

    ७

    कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    ८

    भूमिहीन र सुकुमवासीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश हुँदै

    ९

    भुटानी शरणार्थीलाई मिर्गौला प्रत्यारोपण गर्न सर्वोच्चको आदेश

    १०

    हिरासतबाहिरै राखेर दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न अदालतको आदेश

    समाचार
    थप

    गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

    नेपालको विरोधबीच लिपुलेक हुँदै भारत-चीन व्यापार पुनः सुरु

    मेहताको मृत्युपछि परिवारसँग गृहमन्त्रीको वार्ता

    जनकपुर प्रवेश अवरोधबारे छानबिन गर्न हर्क साम्पाङको माग

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution