• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २०, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नेपालगन्जमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

३५ मिनेट अघि
२

कोशीका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

१ घण्टा अघि
३

पहुँचवालाई मात्र ग्यास बेच्नेलाई प्रशासनको चेतावनी

१ घण्टा अघि
४

गोलबजार घटनाको प्रारम्भिक छानबिन सकियो

१ घण्टा अघि
५

अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

१२ घण्टा अघि
६

मनसुन थप सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

१३ घण्टा अघि
७

गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

१ दिन अघि
८

नेपालको विरोधबीच लिपुलेक हुँदै भारत-चीन व्यापार पुनः सुरु

१ दिन अघि
९

मेहताको मृत्युपछि परिवारसँग गृहमन्त्रीको वार्ता

१ दिन अघि
१०

जनकपुर प्रवेश अवरोधबारे छानबिन गर्न हर्क साम्पाङको माग

१ दिन अघि
११

एमाले नेता थपलिया वीर अस्पताल भर्ना

१ दिन अघि
१२

फरिद जकरियाको चस्माबाट नेपाल: प्रगति, असन्तुष्टि र लोकतन्त्रको चुनौती

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मनसुन थप सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

  • २०८३ श्रावण २०, बुधबार (१३ घण्टा अघि)

  • काठमाडौं :  मनसुन थप सक्रिय भएसँगै बुधबार देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने जनाउँदै नदी-नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली छ भने बागमती र गण्डकीका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

    राति पनि अधिकांश भूभागमा वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    • #चार प्रदेशमा भारी वर्षाको सम्भावना
    • #मनसुन थप सक्रिय
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    नेपालगन्जमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

    कोशीका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

    पहुँचवालाई मात्र ग्यास बेच्नेलाई प्रशासनको चेतावनी

    गोलबजार घटनाको प्रारम्भिक छानबिन सकियो

    अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

    गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

    ताजा समाचार
    १

    नेपालगन्जमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

    २

    कोशीका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

    ३

    पहुँचवालाई मात्र ग्यास बेच्नेलाई प्रशासनको चेतावनी

    ४

    गोलबजार घटनाको प्रारम्भिक छानबिन सकियो

    ५

    अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

    ६

    मनसुन थप सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

    ७

    गृहमन्त्रीले कुनै विशेष सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

    ८

    नेपालको विरोधबीच लिपुलेक हुँदै भारत-चीन व्यापार पुनः सुरु

    ९

    मेहताको मृत्युपछि परिवारसँग गृहमन्त्रीको वार्ता

    १०

    जनकपुर प्रवेश अवरोधबारे छानबिन गर्न हर्क साम्पाङको माग

    समाचार
    थप

    नेपालगन्जमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

    कोशीका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

    पहुँचवालाई मात्र ग्यास बेच्नेलाई प्रशासनको चेतावनी

    गोलबजार घटनाको प्रारम्भिक छानबिन सकियो

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution