


काठमाडौँ : जाजरकोटको कल्सेनीलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पविज्ञ राजेश शर्माका अनुसार यो धक्का जाजरकोट र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। क्षतिबारे थप विवरण आउन बाँकी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |