• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २०, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काठमाडौँ उपत्यकामा ग्यास अभाव हुन नदिन उद्योगी र साल्ट ट्रेडिङ सक्रिय

१ घण्टा अघि
२

भोटेकोशी बाढी : १,३४४ को शव भेटियो, साढे ४ हजारभन्दा बढी अझै बेपत्ता

२ घण्टा अघि
३

गौरा पर्व: प्रकृति र पार्वतीको पुजन

१२ घण्टा अघि
४

सुवा बाढीमा मृत्यु हुनेको संख्या १,२९४ पुग्यो,५ हजार ५३ जना अझै बेपत्ता

१४ घण्टा अघि
५

सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार

२३ घण्टा अघि
६

त्रिशूली ३ ए सुरुङबाट सञ्जय साहको जीवितै उद्धार, अन्यको खोजी तीव्र

१ दिन अघि
७

भोटेकोशी बाढी : मृतकको संख्या १२ सय ९० पुग्यो, झन्डै ४८ सय अझै बेपत्ता

१ दिन अघि
८

रसुवा विपत्ति र जलवायु न्यायको एजेन्डा बोकेर प्रधानमन्त्री राष्ट्रसङ्घ जाने

१ दिन अघि
९

आज श्रीकृष्ण जन्माष्टमी : भक्ति, भजन र जाग्रामका साथ मोहरात्रि मनाइँदै

१ दिन अघि
१०

सुरुङभित्रबाट सुनियो आवाज, उद्धार टोली भन्दै छ- ‘नआत्तिनुहोस्, हामी आउँदै छौँ’

१ दिन अघि
११

त्रिशूली ३ ‘ए’ : पावरहाउस पुग्न अब १ सय ६० मिटर बाँकी

२ दिन अघि
१२

प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिन सकेनन् : प्रचण्ड

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुवा बाढीमा मृत्यु हुनेको संख्या १,२९४ पुग्यो,५ हजार ५३ जना अझै बेपत्ता

  • २०८३ भाद्र १९, शुक्रबार (१४ घण्टा अघि)

  • काठमाडौँ :  विनाशकारी रसुवा बाढीका कारण हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा हालसम्म १ हजार २९४ जनाको शव फेला परेको र ५ हजार ५३ जना अझै बेपत्ता रहेको जनाएको हो ।

    १३ हजार ९५ जनाको सकुशल उद्धार गरिएको छ भने रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जनाले आश्रय लिइरहेका छन्। बाढीबाट कुल ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ । ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्।

    प्राकृतिक विपद्ले मानवीयसँगै भौतिक र आर्थिक क्षेत्रमा पनि ठूलो धक्का पुर्‍याएको छ। ५५ किलोमिटर सडक, ३७ मोटरेबल र ६८ झोलुङ्गे पुलका साथै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ।

    त्यस्तै ऊर्जा र कृषि क्षेत्रमा पनि गम्भीर असर परेको छ। ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट र २ प्रसारण लाइनमा क्षति पुग्दा ७८३ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ भने १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ।

    • #सुवा बाढीमा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    काठमाडौँ उपत्यकामा ग्यास अभाव हुन नदिन उद्योगी र साल्ट ट्रेडिङ सक्रिय

    भोटेकोशी बाढी : १,३४४ को शव भेटियो, साढे ४ हजारभन्दा बढी अझै बेपत्ता

    गौरा पर्व: प्रकृति र पार्वतीको पुजन

    सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार

    त्रिशूली ३ ए सुरुङबाट सञ्जय साहको जीवितै उद्धार, अन्यको खोजी तीव्र

    भोटेकोशी बाढी : मृतकको संख्या १२ सय ९० पुग्यो, झन्डै ४८ सय अझै बेपत्ता

    ताजा समाचार
    १

    काठमाडौँ उपत्यकामा ग्यास अभाव हुन नदिन उद्योगी र साल्ट ट्रेडिङ सक्रिय

    २

    भोटेकोशी बाढी : १,३४४ को शव भेटियो, साढे ४ हजारभन्दा बढी अझै बेपत्ता

    ३

    गौरा पर्व: प्रकृति र पार्वतीको पुजन

    ४

    सुवा बाढीमा मृत्यु हुनेको संख्या १,२९४ पुग्यो,५ हजार ५३ जना अझै बेपत्ता

    ५

    सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार

    ६

    त्रिशूली ३ ए सुरुङबाट सञ्जय साहको जीवितै उद्धार, अन्यको खोजी तीव्र

    ७

    भोटेकोशी बाढी : मृतकको संख्या १२ सय ९० पुग्यो, झन्डै ४८ सय अझै बेपत्ता

    ८

    रसुवा विपत्ति र जलवायु न्यायको एजेन्डा बोकेर प्रधानमन्त्री राष्ट्रसङ्घ जाने

    ९

    आज श्रीकृष्ण जन्माष्टमी : भक्ति, भजन र जाग्रामका साथ मोहरात्रि मनाइँदै

    १०

    सुरुङभित्रबाट सुनियो आवाज, उद्धार टोली भन्दै छ- ‘नआत्तिनुहोस्, हामी आउँदै छौँ’

    समाचार
    थप

    काठमाडौँ उपत्यकामा ग्यास अभाव हुन नदिन उद्योगी र साल्ट ट्रेडिङ सक्रिय

    भोटेकोशी बाढी : १,३४४ को शव भेटियो, साढे ४ हजारभन्दा बढी अझै बेपत्ता

    गौरा पर्व: प्रकृति र पार्वतीको पुजन

    सुवा बाढीमा मृत्यु हुनेको संख्या १,२९४ पुग्यो,५ हजार ५३ जना अझै बेपत्ता

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution