• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन २४, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ दिन अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि

ताजा अपडेट

१

प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

५ घण्टा अघि
२

नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

१0 घण्टा अघि
३

गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

१९ घण्टा अघि
४

नगर सहकार्य: स्वराज्य र मेलमिलापको मार्गचित्र

२0 घण्टा अघि
५

कांग्रेस महाधिवेशन : गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

२0 घण्टा अघि
६

सम्पदा र समृद्धि :नगरको पहिचान

३ दिन अघि
७

कांग्रेस उपसभापतिबाट पछि हटे मिनेन्द्र ,सभापति थापासँग बन्यो सहमति

३ दिन अघि
८

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ दिन अघि
९

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

४ दिन अघि
१०

कांग्रेस महाधिवेशन : कुनै पनि पदमा उम्मेदवारी नदिने कमला पन्तको घोषणा

४ दिन अघि
११

काँग्रेस पुस्तान्तरणमा डिल्लीराम : न पुराना विस्थापित, न नयाँ निषेधको रणनीति

४ दिन अघि
१२

विश्वप्रकाश शर्मा कांग्रेसको उपसभापतिमा सर्वसम्मत

४ दिन अघि
होमपेज /  बिचार
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नगर सहकार्य: स्वराज्य र मेलमिलापको मार्गचित्र

  • २०८३ आश्विन २४, शनिबार (२0 घण्टा अघि)

  • केशव चौलागाईँ

    काठमाडौ उपत्यकाका महानगर र नगरपालिका हरुआपसमा साझा सम्पदाका आधारमा पनि जोडिनपुग्ने हुदा महत्त्वपूर्ण रहेका छन।शासकीय रुपमा संघ,प्रदेश र स्थानीय तहका साझा सुची समेत रहनुले साझा कार्यक्रम स्वभाविक बन्न पुग्दछ।साथै स्थानीय सरकार सञ्चालन ऐन,२०७४, धारा २६/(छ,)मा” साझेदारी वा संयुक्त व्यवस्थापन कार्य गर्न सक्ने” व्यवस्था अनुरुप पर्यटन,प्रविधि तथा सांस्कृतिक प्रवर्द्धन र विकास पनि पर्ने हुदा सूर्यविनायक न पा वार्डन १ र महालक्ष्मी नपा वडा न९ लाई ” ऋषि पर्यटन र रामायणक्षेत्र”का रुपमा विकास गरिनुपर्ने देखिन्छ ।

    साथै महालक्ष्मी नगरपालिका वार्ड न ३ मा सञ्चालन हुने ” स्वराज्य पूजन यात्रा तथा ललितपुर महानगरपालिका मा सञ्चालन हुने ” दशमहाविद्या पुजन यात्रा लाई जोड्दै साझा कार्यक्रम मार्फत सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिन्छ ।उपयुक्त साझा अबधारणालाइ अभ्यासमा ल्याउने उद्देश्यले लेख हरु पनि लेखेर जनजागरण गरिदै आइएको छ।
    रामायण क्षेत्रका लागि लेखिएका निम्न लेखहरु शास्त्रीय र एतिहासिक प्रमानमा आधारित रहेकाले विश्वसनीय तथा स्विकार्य रहेका छन।
    १. ऋषि पर्यटन र रामायण।
    2. ऋषि भरद्वाज,रामायण र कूलपूजा।
    3. रामायण र नेपाल।
    4. पैनाचल हनुलिंगेश्वर तिर्थ।
    5. टेलिभिजन सम्वाद” रामराज्य” योहो टेलिभिजन।
    6. लूभू महालक्ष्मी र सभ्यता।वित्तचित्र।
    ललितपुर महानगरपालिका र ललितपुर नगरपालिका का साझा कार्यक्रम का सम्बन्धि अबधारणालाइ प्रमाणित गर्ने लेख हरु निम्न रहेका छन।
    1. स्वराज्य पूजन तथा यात्रा।
    2. दशमहाविद्या पूजन तथा यात्रा।
    3. ललितपुर : सृष्टि ,ज्ञान र सम्पदाको विश्वकेन्द्र।
    4. पौरानिक इबिदह।
    5. त्रिदेवी शक्ति पीठ र साधना यात्रा।
    6. कीर्तिपताका: स्वराज्य र मेलमिलापको पृष्ठभूमिमा ।
    7. बगलामुखी: कीर्तिपताका र स्वराज्यको पृष्ठभूमिमा ।
    8. लूभू महालक्ष्मी ,इतिहास र साधना।
    9. लूभू महालक्ष्मी जात्रा तथा मत्स्येन्द्रनाथको रथयात्रा।

    एवं प्रकार स्थानीय तहका बीचमा सांस्कृतिक आधारमा सहकार्य गर्दै धार्मिक पर्यटनका साथै स्वराज्य र मेलमिलापको मार्गचित्र बाट अगाडि बढाउन सकिन्छ ।सांस्कृतिक सहकार्यबाट द्वन्द्व व्यवस्थापनको नमुना बन्नुका साथै सफ्टपावरको उचित प्रयोग मार्फत राष्ट्रिय गौरव बढ्ने छ।महानगर र नगरपालिका हरुलाइ समन्वय गर्दै स्वराज्य र मेलमिलाप अभियान प्रभावकारी बन्नेछ ।

    सूर्यविनायक नपा,महालक्ष्मी नपा र ललितपुर महानगरपालिका लाई सांस्कृतिक हिसावले जोड्न सकिएको छ।परिणाम पनि देखिनेछ।महालक्ष्मी नगरपालिका को नेतृत्व स्थापित हुनेछ

    • #नगर सहकार्य
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

    नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

    गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

    कांग्रेस महाधिवेशन : गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

    सम्पदा र समृद्धि :नगरको पहिचान

    कांग्रेस उपसभापतिबाट पछि हटे मिनेन्द्र ,सभापति थापासँग बन्यो सहमति

    ताजा समाचार
    १

    प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

    २

    नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

    ३

    गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

    ४

    नगर सहकार्य: स्वराज्य र मेलमिलापको मार्गचित्र

    ५

    कांग्रेस महाधिवेशन : गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

    ६

    सम्पदा र समृद्धि :नगरको पहिचान

    ७

    कांग्रेस उपसभापतिबाट पछि हटे मिनेन्द्र ,सभापति थापासँग बन्यो सहमति

    ८

    कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

    ९

    कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

    १०

    कांग्रेस महाधिवेशन : कुनै पनि पदमा उम्मेदवारी नदिने कमला पन्तको घोषणा

    समाचार
    थप

    प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

    नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

    गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

    कांग्रेस महाधिवेशन : गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution