• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ११, आईतबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
९

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

३ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

२२ घण्टा अघि
२

बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

१ दिन अघि
३

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

२ दिन अघि
४

आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

२ दिन अघि
५

मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

२ दिन अघि
६

कांग्रेस बैठक रुपन्देही उपनिर्वाचनमा केन्द्रित

२ दिन अघि
७

संवैधानिक परिषद् विधेयक फिर्ता प्रकरण : सभामुखको राष्ट्रपतिसँग चासो

२ दिन अघि
८

आज प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

४ दिन अघि
९

देउवा निवासमा कांग्रेसका पूर्व पदाधिकारीहरू : सात बुँदे सहमति कार्यान्वयनमा जोड

५ दिन अघि
१०

कुलिङ पिरियडमा एमाले नझुके गठबन्धनमा दरार आउने कांग्रेसको चेतावनी

५ दिन अघि
११

अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

६ दिन अघि
१२

रामेछापको सुनापतिमा पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा विशेष अन्तरक्रिया

६ दिन अघि
होमपेज /  खबर बिशेष
  • १०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

  • २०८२ श्रावण १०, शनिबार (२२ घण्टा अघि)

  • वि.पी. कोइराला

    सर्वोच्च अदालतका  न्यायाधीस एवम्  मेलमिलाप परिषदका अध्यक्ष माननीय कुमार रेग्मीले विवाद समाधानका लागि वैकल्पिक उपायका रुपमा संविधान प्रदत्त मेलमिलाप विधिलाइ तिव्रता दिइने बताउनुभएको छ ।जनअधिकार संरक्षण मञ्च र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको संयुक्त प्रयासद्वारा आयोजित ८ दिवसिय मेलमिलाप तालिमको समापन एवम् प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले अदालतको प्रक्रियागत जटिलताबाट बच्न र दिगो शान्तिका लागि मेलमिलाप नै भरपर्दो उपाय रहेको बताउनुभयो । हाल मेलमिलापको बढ्दो लोकप्रियता र आवश्यकतालाई मध्यनजर गर्दै मेलमिलाप कर्ता बन्न शैक्षिक योग्यता स्नातक रहेकोमा मापदण्ड परिमार्जन गरेर माध्यमिक तहमा झार्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै जन अधिकार संरक्षण मञ्चका प्रमुख प्रशिक्षक एवम् अधिवक्ता सतीश कुमार शर्माले न्यायसम्मको पहुँचमा मेलमिलापले सहजता ल्याउनुका साथै छिटोछरितो र कम खर्चिलो हुने बताउनुभयो । मेलमिलापबाट हुने समाधानहरू वास्तविक र दिगो हुनुका साथै सामाजिक मुल्य, मान्यता र संस्कृतिले पनि स्थान पाउँने भएको भन्दै उहाँले मेलमिलापको अभियानमा जोडिन आह्वान गर्नुभयो । यस्तै कार्यक्रममा बरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले मेलमिलापकर्ताको भविष्य उज्वल रहेके भन्दै आचारसंहिता र विधिमा रहेर समाजमा नमुना प्रस्तुत गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मेलमिलाप परिषद् सचिवालय प्रमुख अर्जुन प्रसाद कोइराला, मेलमिलाप अभियन्ताहरु क्रमश: अधिवक्ता पेशल कुमार लुइटेल, अधिवक्ता सागर बगाले लगायतले समाजमा जाँदा पक्षहरूलाई स्वतन्त्र र निष्पक्ष तरिकाले सहयोग गर्न, निष्पक्षता, वस्तुनिष्ठता, स्वच्छता र न्यायका सिद्धान्तबाट निर्देशित भइ मेलमिलाप कर्ताका रुपमा कार्य गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रमको समापन समयमा बोल्दै ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप प्रालिका कार्यकारी अध्यक्ष हरिप्रसाद डुम्रेले मेलमिलापसम्बन्धी ऐन र स्थानीय तहको हकमा न्यायिक कार्यविधि ऐनमा स्नातक उत्तीर्ण गरेको, २५ वर्ष उमेर पुरा भएको, स्थानीय स्तरमा समाजसेवीको रूपमा पहिचान बनाएको, राजनीतिक दलको सक्रिय कार्यकर्ता नभएको, ४८ घण्टा तालिम लिएको व्यक्ति मेलमिलापकर्ता बन्न सक्ने व्यवस्था रहेको स्मरण गराउँदै गुणस्तरीय तालिम प्रदान गरेर मेलमिलाप अभियन्ता तयार गर्ने अभियानमा आफु कटिबद्ध भएर लागिपरेको बताउनुभयो । कार्यक्रममा २७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । ४८ घण्टे मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न आफुहरु सक्षम भएको महसुस गरेको उनीहरुको प्रतिक्रिया थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    खबर बिशेष सम्बन्धि थप

    बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

    पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

    आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

    मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

    कांग्रेस बैठक रुपन्देही उपनिर्वाचनमा केन्द्रित

    संवैधानिक परिषद् विधेयक फिर्ता प्रकरण : सभामुखको राष्ट्रपतिसँग चासो

    ताजा समाचार
    १

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    २

    बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

    ३

    पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

    ४

    आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

    ५

    मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

    ६

    कांग्रेस बैठक रुपन्देही उपनिर्वाचनमा केन्द्रित

    ७

    संवैधानिक परिषद् विधेयक फिर्ता प्रकरण : सभामुखको राष्ट्रपतिसँग चासो

    ८

    आज प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

    ९

    देउवा निवासमा कांग्रेसका पूर्व पदाधिकारीहरू : सात बुँदे सहमति कार्यान्वयनमा जोड

    १०

    कुलिङ पिरियडमा एमाले नझुके गठबन्धनमा दरार आउने कांग्रेसको चेतावनी

    समाचार
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

    पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

    आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution