• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

६ घण्टा अघि
२

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
३

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
४

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
५

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
६

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

२ दिन अघि
७

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

२ दिन अघि
८

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
९

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
१०

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
११

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
१२

विश्वविद्यालयमा दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

१ हफ्ता अघि
होमपेज /  फोटो फिचर
  • ४७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तीज पर्व र अमुर्त सम्पदा ! पुरुषको सफलतामा महिलाको हात : भण्डारी

  • २०८२ भाद्र ५, बिहिबार (८ महिना अघि)

  • काठमाडौं : तिजको रहर आयो बरि लै… गीतको धुन बहुतै चर्चीत रहेको नेपाली समाजले धुमधाम संग तीज पर्व मनाउने गर्दछ।

    भगवान शिवलाइ पतिको रुपमा पाउन गरिएको व्रत सफल भएकोले पनि सनातन हिन्दू समाजमा यो व्रत प्रति अगाध आस्था रहदै आएको पाइन्छ ।भाद्र शुक्ल पक्षको तृतिया तिथिमा शिव भगवान प्रकट प्रकट भइ माता पार्वतीलाई वरदान दिएकाले पतिको सुखका लागि महिलाहरु निराहार व्रत बस्ने गर्दछन।भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन सम्म यो पर्व मनाउने गरिन्छ।

    संयुक्तराष्ट्रसंघ शैक्षिक ,बैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को ले अमुर्त सम्पदा संरक्षण महासंधी २००३ मा पारित गरे पश्चात् तीज जस्तो पर्व पनि महत्त्वपूर्ण सम्पदाको रुपमा सुचिकृत हुने अबस्थामा पुगेको छ।महासंधीको सन २०१० बाट नेपाल पनि पक्ष राष्ट्र भएकोले संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीज लगायतका अमुर्त सम्पदाहरुको सुचिकरण गर्न कार्यबिधि नै बनाएको छ।

    महालक्ष्मी नगरपालिका वडा न ३ स्थित सृजना सामुदायिक टोल बिकास संस्थाले मिति २०८२ भाद्र ४ गतेका दिन सम्पुर्ण महिला हरुको उपस्थितिमा तीज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर मनायो ।

    महिला दिदीबहिनी हरुको खुसिका लागि गीत,नृत्य का साथै स्वादिष्ट भोजनको व्यवस्था गरि अमुर्त सम्पदाको परिचय अनुरुपको कार्यक्रम आयोजना गरि सम्पदा जागरणको अभियान बनाउन सक्यो । संस्थाका अध्यक्ष तोरण कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरि कार्की,सरिता घिमिरे,शिव प्र घिमिरे तथा धर्माचार्य केशवप्रसाद चौलागाईंले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै चौलागाईले जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुने बताए । नेपालीहरुले तीजलाई सामान्य पर्वको रुपमा मात्रै मनाउन नहुने उनको भनाइ छ । चौलागाईले युनेस्कोले तीजलाई अमुर्त सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गर्ने तयारी गरेको सुनाए ।

    उक्त अबसरमा संगीतकार टीका भण्डारीलाई संगीतका माध्यमले पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियोे । सम्मानपछि बोल्दै भण्डारीले महिलाहरुको बीचमा सम्मानीत हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले कुनै पनि पुरुषको सफलताको पछाडी महिलाको हात रहेको बताउँदै तीजमा हुने विकृतिलाई रोक्न सचेत हुनुपर्ने बताए ।

    संस्थाका सचिव तिर्थराज ढकालले सभा सञ्चालनका साथै तीजको महत्त्व बारे प्रकाश पारेका थिए । स्थानीय सरकारले तीज लगायतका अमुर्त र मुर्त सम्पदाहरुको सूचिकरण समयमै गर्न पहल गरोस भन्ने आम महिला दिदीबहिनी हरुको बिचार रहेको थियोे ।

    “तिथि पर्वमा हिंसा नगरौ “भन्ने सुत्र द्वन्द्व कालमा युद्ध बिराम गराउन पनि उपयोगी रहेको दृष्टान्त ले सम्भावित द्वन्द्व हरुलाइ समेत व्यवस्थापन गर्न अमुर्त सम्पदाहरुको भुमिका महत्त्वपूर्ण रहने गर्दछ। स्वराज्य र मेलमिलापको वातावरण बन्न गइ समाजमा खुसियालीको वातावरण बन्नेछ ।

    • #तीज पर्व र अमुर्त सम्पदा ! पुरुषको सफलतामा महिलाको हात : भण्डारी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    फोटो फिचर सम्बन्धि थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ताजा समाचार
    १

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    २

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ३

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ४

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ५

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ६

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ७

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ८

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    ९

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    १०

    खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

    समाचार
    थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution