• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ११, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

८ घण्टा अघि
२

बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

९ घण्टा अघि
३

काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

९ घण्टा अघि
४

देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

१0 घण्टा अघि
५

सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

१७ घण्टा अघि
६

अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

२0 घण्टा अघि
७

विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

२0 घण्टा अघि
८

देवानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

२0 घण्टा अघि
९

बीपी कांग्रेस र नेपाली कांग्रेसबीच भोलि वार्ता, ‘४७ र ७२ को संविधान फ्युजन’मुख्य सर्त

१ दिन अघि
१०

कर्णालीबाट फैलिएको मष्ट संस्कृति,नाम र स्वरूपबारे अझै अन्योल !

१ दिन अघि
११

डलर साटिदिने प्रलोभनमा ४८ लाख ठगी आरोपमा युवक पक्राउ

१ दिन अघि
१२

प्रधानमन्त्री बालेन शाहले सचिवालय सदस्य माधव खनाललाई हटाए

१ दिन अघि
होमपेज /  घटना/दुर्घटना
  • ४५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नारायणगढ–मुग्लिन सडक दुई दिनपछि खुल्यो

  • २०८२ आश्विन १०, शुक्रबार (१0 महिना अघि)

  • चितवन :  तुइनखोलामा खसेको पहिरोका कारण दुई दिन अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक बिहीबार रातिदेखि दुवैतर्फका सवारीसाधनका लागि सञ्चालनमा आएको छ। सडक खुल्नासाथ अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन्।

    मंगलबार रातिदेखि निरन्तर वर्षापछि तुइनखोलामा ठूलो पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा रोकिएको थियो। लगातार वर्षा र भीमकाय ढुंगामाटो हटाउन कठिनाइ भएपछि दुई दिनसम्म सडक पूर्ण अवरुद्ध रह्यो।

    डोजर र एक्साभेटर परिचालन गरी बिहीबार बेलुकीसम्म माटो, ढुंगा र अन्य सामग्री पन्छाउने काम सकिएपछि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

    सडक अवरुद्ध हुँदा काठमाडौँ, पोखरा र तराईतर्फ गएका सयौँ सवारी गन्तव्यमा पुग्न नसकी बीचैमा अलपत्र परेका थिए। होटल, पेट्रोल पम्प र सडककछका स्थानमा यात्रुहरू दुई दिनयता रोकिएका थिए। सडक खुल्नासाथ लाम लागेका सवारी एकपछि अर्को गर्दै गन्तव्यतर्फ छुटेका छन्।

    नारायणगढ–मुग्लिन सडक खण्ड देशकै मुख्य जीवनरेखा मानिन्छ। राजधानीलाई तराई तथा भारतसँग जोड्ने यो मार्ग बारम्बार पहिरो खस्ने संवेदनशील क्षेत्रमा पर्दछ। हरेक वर्ष वर्षायाममा यस खण्डमा पहिरोका कारण सडक अबरुद्ध हुने गरेको छ ।

    • #नारायणगढ–मुग्लिन सडक दुई दिनपछि खुल्यो
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    घटना/दुर्घटना सम्बन्धि थप

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

    ताजा समाचार
    १

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    २

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    ३

    काली-मोदीको काँखदेखि बन्जीको थ्रिलसम्म: हिमाल नियाल्ने पुलहरूको सहर ‘कुश्मा’

    ४

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    ५

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    ६

    अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन

    ७

    विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

    ८

    देवानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    ९

    बीपी कांग्रेस र नेपाली कांग्रेसबीच भोलि वार्ता, ‘४७ र ७२ को संविधान फ्युजन’मुख्य सर्त

    १०

    कर्णालीबाट फैलिएको मष्ट संस्कृति,नाम र स्वरूपबारे अझै अन्योल !

    समाचार
    थप

    आर्थिक अभाव भएका अशक्त वृद्धवृद्धाको निःशुल्क उपचार:आर. एस. क्षेत्रीको मानवीय अभियान

    बीपी कांग्रेसद्वारा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको सर्तसहित एकता वार्ता सुरु

    देवानगञ्ज घटना : निष्पक्ष अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

    सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution