• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

१ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

९ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ३५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सम्पदा,सुशासन, र समृद्धि : नगरको पहिचान

  • २०८२ कार्तिक ७, शुक्रबार (६ महिना अघि)

  • केशवप्रसाद चौलागाईं

    “ॐमहालक्ष्म्यै च विद्महे सर्वशक्त्यै च धीमहि तन्नो देवी प्रचोदयात।”
    प्रसिद्ध महालक्ष्मी भगवतीको अबस्थिति रहेको मन्दिरको नाउँ बाट नामाकरण भएको महालक्ष्मी नगरपालिका सम्पदाहरुको परिचय सहित समृद्धिमा पुग्ने अबस्थामा रहेको छ।सौम्यशक्तिको उचित प्रयोग ,धार्मिक पर्यटन,सभ्यता सम्वाद तथा सांस्कृतिक कुटनीतिको अनुपम क्षेत्र बन्ने तरखरमा रहेको छ।भुराजनीतिक शक्ति सन्तुलनमा समेत महत्त्वपूर्ण योगदान दिन सक्ने यहाका सम्पदा र ज्ञान हरुको उचित अभ्यासका कारण खुला बिश्वबिद्धालयका रुपमा प्रसिद्धि पाउने अबस्थामा पाइन्छ ।

    अष्टमात्रिका सहितको महालक्ष्मी मन्दिर सिद्ध क्षेत्र का साथै दैवी अनुभुतीको स्रोत रहेको सिद्ध साधकहरुको अनुभव रहेको छ।” लूभूमहालक्ष्मी: इतिहास र साधना” लेखका आधारमा साधक तथा भक्त हरुले लक्ष्मी साधना गर्दै दैवी अनुभुती र भौतिक समृद्धि प्राप्त गर्न सकेका छन।” ऋषि पर्यटन र रामायण ” लेखका आधारमा ऋषि शृङ्गीको महत्त्व सहित रामायणको चर्चाले सौम्यशक्तिका रुपमा भारत लगायत सम्पुर्ण विश्वमा सम्मान पाउने स्थिति बनेको छ।” चीनमा एशियाली सभ्यता सम्वाद” लेखलाइ अनुसरण गर्दै अनुसन्धानकर्ताहरु महालक्ष्मी नगरपालिका स्थित प्राचीन सम्पदा,शिलालेखहरुको अध्यन गर्दै सभ्यता सम्वादको आकर्षक केन्द्रका रुपमा स्विकार्दछन।” सांस्कृतिक कुटनीतिका लागि महत्त्वपूर्ण मानिएको पैनाचल हनुलिङ्गेश्वर मन्दिर प्राङ्गणमा रहेको हनुमान मन्दिरलाई महत्त्व दिदै लेखिएको ” हनुमान जयन्ती र सांस्कृतिक कुटनीति” बिषयक लेख भारतीय समाजमा समेत चर्चाको बिषय बनिरहेको छ।महालक्ष्मी सम्पदा र इतिहास झल्कने डकुमेन्ट्री मार्फत मुम्बई स्थित महालक्ष्मी मन्दिर संग तुलना गर्दै भारतीय पर्यटकहरुलाइ आकर्षित गर्न मद्दत पुगिरहेको छ।प्राचीन इबिदह( बोझे पोखरि) स्थित देवी देवताहरुको परिचय गराउने गोरखापत्रमा प्रकाशित लेख ” पौराणिक इविदह” ले स्थानीय स्कुल तथा कलेजका बिद्यार्थी हरुले अध्यन गर्ने सम्पदास्थल बन्न पुगेको छ।

    बोझे पोखरि क्षेत्रमा भाद्र शुक्ल चतुर्थीका भगवान गणेशको जन्मदिनका अबसरमा मनाउन थालिएको ” स्वराज्य पूजन तथा यात्रा” ले अस्पर्शनीय सम्पदाको रुपमा मान्यता पाउनुका साथै भारतमा पनि मान्यता पाउने सौम्य शक्ति को रुपमा प्रभावकारी बन्दैछ ।मन्दिरको प्राङ्गणमा रहेको मुचुकुन्द नाग बारे लेखिएको ” इबिदह र नागदेवता” बिषयक लेखले काठमाडौं उपत्यकाका मा रहेका 12 नाग तिर्थको परिचय समेत नागतिर्थका रुपमा मान्यता पाउने अबस्था बनेको छ।” गौरामहेश्वर सिद्धि” बिषयक लेखले मन्दिर प्राङ्गणमा निर्माण गरिएको गौरामहेश्वर मन्दिरको जानकारी का साथै हिमवतखण्ड र मानसखण्डलाइ एकीकृत गर्दै सभ्यताको परिचय गराउन मद्दत पुगेको छ।सत्यदेवी र सिद्ध साधना” बिषयक लेखका आधारमा मन्दिर प्राङ्गणमा गरिएको सिद्ध चण्डी साधना ले सिद्ध साधकहरुलाइ आकर्षण गर्नुका साथै सिद्ध परम्पराले निरन्तरता पाउनेछ ।” नेपाल महात्म्यमा उल्लेख भएको पवित्र तिर्थको परिचय गराउन मद्दत पुग्ने ” पैनाचल हनुलिङ्गेश्वर तिर्थ” लेखले नेपाल भारत सांस्कृतिक कुटनीतमा प्रभावकारी भूमिका निभाउन सक्नेछ ।हनुमानले हनुमान नाउँ प्राप्त गरेको एतिहासिक स्थलका रुपमा विश्वभरिका हनुमान भक्तहरुले पुज्ने वातावरण बनेको छ।त्रीदेवीका रुपमा रहेको बाक्ला गाउँ स्थित महाकाली ,बिष्टटोल स्थित महालक्ष्मी र मगरगाउ स्तित महासरस्वति को परिचय र महत्त्व खुल्ने” त्रीदेवी र शाक्तीपीठ” लेखले नयाँ शक्ति पीठका रुपमा सम्मानित गराउदै छ।

    एवं प्रकार महालक्ष्मी नगरपालिका स्थित स्पर्शनीय तथा अस्पर्शनीय सम्पदाहरुको उचित संरक्षण र प्रचारप्रसार ले शान्ति ,सुशासन र समृद्धि मा उल्लेखनीय योगदान पुर्‍याउनेछ ।स्वराज्य पूजन तथा यात्रा संगै आयोजना गरिने निम्न कार्यक्रम ले समुदाय र स्थानीय सरकारलाई जोड्ने कार्य गर्दछ।जेनजी पुस्ताले उठाएको शासकीय तथा सुशासनको मुद्दा लाइ सम्बोधन गर्दै राष्ट्रिय मेलमिलापको वातावरण बनाउने छ।

    १. स्थानीय सरकार : संबैधानिक व्यवस्था र लोकतान्त्रिक अबधारणा।
    2. स्थानीय तह: कार्यसम्पादन तथा सुशासन ।
    3. न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र ।
    4. जातीय छुवाछूत उन्मुलनमा धार्मिक क्षेत्र को भूमिका ।
    5. लोकतन्त्रको सम्बर्द्धन मा वित्त आयोग।
    6. शान्ति ,न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता ।
    7. संस्कृति ,स्वराज्य र समाजवाद ।
    8. उपरोक्त कार्यक्रम र सम्पदा बिषयक अभियान ले महालक्ष्मी नगरपालिका खुल्ला बिश्वबिद्धालय का रुपमा विश्वको आकर्षणको क्षेत्र बन्नेछ ।

    • #र समृद्धि : नगरको पहिचान
    • #सम्पदा
    • #सुशासन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution