• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

९ महिना अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

५ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

१ घण्टा अघि
२

विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

१ घण्टा अघि
३

खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

१ दिन अघि
४

राष्ट्रपति पौडेल जापानमा

१ दिन अघि
५

सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

१ दिन अघि
६

बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

३ दिन अघि
७

जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

३ दिन अघि
८

झापा २ मा विचारले जित्छु, व्यक्ति होइन : युवराज संग्रौला

४ दिन अघि
९

घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न महेश बस्नेतको आग्रह

४ दिन अघि
१०

लगानीकर्ताको ध्यान फेरि सुनचाँदीतर्फ, एकै दिन तोलामा २० हजार रुपैयाँ बढ्यो

५ दिन अघि
११

निर्वाचन तयारी तीव्र पार्दै रास्वपाले बनायो ५१ सदस्यीय संघीय समिति

५ दिन अघि
१२

काठमाडौ महोत्सव तथा व्यापार मेला:आर्थिक गतिविधि चलायमान गराउने उपयुक्त प्रयास

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • श्रीस्वस्थानी र स्वराज्य–मेलमिलाप :

  • २०८२ माघ ९, शुक्रबार (१ हफ्ता अघि)

  • केशवप्रसाद चौलागाईं

    सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलाननाम्।
    सिंहासनसमासीनां सर्वालङ्कारभूषिताम्।।

    नीलोत्पलाभां वामे च दक्षिणे वरदाभयाम्।
    खड्गचर्मधरां चोर्ध्वे वामदक्षिणयोः क्रमात्।।

    चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतुना।
    एवं ध्यायेन्महादेवीं स्वस्थानीं जगदीश्वरीम्।।

    सुनको जस्तै पहेंलो वर्णले झलमल्ल परेकी, तीन नेत्र भएकी, कमलको फूल जस्तै मुख भएकी, सिंहासनमा बसेकी, रङ्ग–विरङ्गका अलङ्कार लगाएकी, चार हात भएकी, बायाँतिरका दुई हातमा अभयमुद्रा र निलो कमल लिएकी, दाहिनेतिरका हातमा वर र अभय मुद्रा तथा खड्ग र ढाल लिएकी—यस्ती चतुर्भुजा श्री स्वस्थानी परमेश्वरीको ध्यान गर्दछौँ भन्ने प्रार्थनाबाटै श्रीस्वस्थानी माता प्रतिको आस्था र महत्त्व बुझ्न सक्दछौँ।

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माता स्वस्थानीको व्रत तथा कथा परम्पराले सम्पूर्ण नेपालीहरूमा स्वस्थान र स्वराज्यप्रति आस्थावान बनाउँछ।

    “आ यद् वामीयचक्षसा मित्र वयं च सूरयः।
    व्यचिष्ठे बहुपाय्ये यतेमही स्वराज्ये॥”

    अर्थात्—विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्यमा जनताका भलाइका लागि लागिरहौँ भन्ने ऋग्वेदको वचनअनुरूप स्वराज्यको अभ्यासका लागि श्रीस्वस्थानी माताले प्रेरित गरिरहनु हुन्छ।

    सृष्टिदेखि शासनसम्मको इतिहास बताउने वेद र श्रीस्वस्थानी कथाबीचको पारस्परिक सम्बन्धलाई आत्मसात् गर्दै वर्तमानमा अभ्यासमा ल्याउन सहज बन्दछ। वेदमा सृष्टिका विषयमा जानकारी गराउने नासदीयसूक्त, हिरण्यगर्भसूक्त तथा पुरुषसूक्त भएझैँ श्रीस्वस्थानी व्रतकथामा शान्त्यतीत पदबाट शक्ति उत्पन्न हुँदै भगवान् शिवबाट मायाको उत्पत्ति, मायाबाट प्रकृति हुँदै आत्मासम्मको उत्पत्तिको वर्णन रहेको पाइन्छ।

    शासनका सम्बन्धमा पनि वेदमा इन्द्रद्वारा स्वराज्यको स्थापना गरेको पाइन्छ भने श्रीस्वस्थानी कथामा नवराजको राजा बन्ने प्रसङ्गले शासकीय प्रबन्धको वर्णन पाइन्छ। एवं प्रकार संक्षेपमा श्रीस्वस्थानी र स्वराज्यको सम्बन्ध आदिकालदेखिनै रहेको बुझ्न सकिन्छ।

    प्रत्येक वर्ष कठोर व्रत परम्पराअन्तर्गत काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, साँखु सहरस्थित शालीनदी किनारमा आयोजना हुने श्रीस्वस्थानी आराधना सबैका लागि आराधना, पूजन तथा दर्शनको स्थल बन्ने गर्दछ। देवमाला वंशावलीदेखि अनेकौँ स्रोतहरूले साँखुस्थित यहाँका अन्य स्थलहरू, पर्वतहरू समेतको वर्णन गरेको पाइएकाले यहाँको प्राचीनता र सत्यलाई बुझ्न मद्दत पुग्दछ।

    प्रसिद्ध बज्रयोगिनी मन्दिर, अष्ट गणेश, अष्ट भैरव, अष्टमातृका सहितका मठमन्दिर, जात्रा–पर्व र पूजनका कारण यो क्षेत्र सिद्धक्षेत्रका रूपमा रहेको छ। अमूर्त सम्पदाका रूपमा श्रीस्वस्थानी व्रतकथा तथा बज्रयोगिनी जात्रा विश्वप्रसिद्ध रहेकाले श्रीस्वस्थानी र स्वराज्यको अवस्थिति निम्न कार्यक्रमहरूमार्फत जीवन्त बनाइराख्न सबैले प्रयास गर्नुपर्नेछ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई समेत मध्यनजर गर्दै शान्ति र समृद्धिका लागि नमुना स्थानीय तह बनाउन सकिन्छ। वर्षदिनभरि नै संस्कृति, स्वराज्य र समाजवादको महोत्सवका रूपमा मनाउन सकिनेछ। दैवी शक्ति र मानवीय शक्तिको सफल अभ्यास देख्न सकिनेछ।

    स्थानीय सरकार : संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा।

    न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र।

    स्थानीय तह : कार्यसम्पादन तथा सुशासन।

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका।

    शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता।

    द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका।

    स्वराज्य र मेलमिलाप : भावी नेपालको आधार।

    संस्कृति, स्वराज्य र समाजवाद।

    सम्पदा र शान्ति।

    स्वराज्य भागवत।

    स्वराज्य पूजन तथा यात्रा।

    आर्यावर्त र क्षेत्रीय सुरक्षा : इण्डो–पेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरू।

    पशुपतिनाथ र विश्वव्यवस्था।

    स्वराज्य, द्वैतवाद र नयाँ दर्शन।

    एवं प्रकार मौलिक ज्ञान सिद्धान्तका आधारमा सुशासन, मानवअधिकार, कानुनी शासनजस्ता आधुनिक मान्यतालाई समेत समेट्दै शान्ति र समृद्धिमा श्रीस्वस्थानी र स्वराज्य–मेलमिलाप सिद्धान्तले सहयोग पुर्‍याउनेछ। सौम्य शक्तिका रूपमा विश्वमा नेपालको गौरव बढाउन मद्दत पुग्नेछ। धर्म र शासकीय सम्बन्धले विश्वमा प्रभाव पार्नेछ। श्रीस्वस्थानी र स्वराज्य–मेलमिलाप भावी विश्वको आधार बन्नेछ।

    • #श्रीस्वस्थानी र स्वराज्य–मेलमिलाप :
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    राष्ट्रपति पौडेल जापानमा

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

    ताजा समाचार
    १

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    २

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    ३

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    ४

    राष्ट्रपति पौडेल जापानमा

    ५

    सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

    ६

    बालेनको घरमा चोरी भएको आशंका पुष्टि भएन : प्रहरी

    ७

    जनताले फोहोरी गठबन्धनको राजनीति रुचाएनन् : गगन थापा

    ८

    झापा २ मा विचारले जित्छु, व्यक्ति होइन : युवराज संग्रौला

    ९

    घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न महेश बस्नेतको आग्रह

    १०

    लगानीकर्ताको ध्यान फेरि सुनचाँदीतर्फ, एकै दिन तोलामा २० हजार रुपैयाँ बढ्यो

    समाचार
    थप

    नयाँ संसद् भवन अगाडि जेन जी शहीदहरूको सालिक राखिने

    विश्वकप वार्मअप खेलमा नेपालको जित,यूएई पराजित

    खानीखोला–तालढुंगा सडकमा ३० करोड बजेट आएको उदाहरण दिँदै कांग्रेसप्रति स्थानीयको भरोसा

    राष्ट्रपति पौडेल जापानमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution