• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

२ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

११ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

३ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  समाचार
  • २२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालका गौभक्त अनिल बिष्टलाई अन्तर्राष्ट्रिय पहिचान: ‘राष्ट्रिय गौरक्षा वाहिनी गौसेवा संघ’को नेपाल संयोजकमा नियुक्त

  • २०८२ फागुन ३, आईतबार (२ महिना अघि)

  • दाङ (तुलसीपुर) – निरन्तरको निष्ठा र निस्वार्थ समर्पण कहिल्यै खेर जाँदैन भन्ने कुरालाई दाङका एक गौसेवकले प्रमाणित गरेका छन्। स्वदेशमा आफ्नो योगदानको उचित मूल्यांकन नभए तापनि आफ्नो कर्ममा अडिग दाङ, बेलझुण्डीका अनिल बिष्टलाई छिमेकी मित्र राष्ट्र भारतको प्रतिष्ठित सनातनी हिन्दू संगठनले उच्च मूल्यांकन गर्दै महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको छ।

    श्री योगी आदित्यनाथ फाउण्डेशन गाई संरक्षण केन्द्र, बेलझुण्डी (दाङ) का संस्थापक अध्यक्ष समेत रहेका बिष्टलाई भारतको ‘राष्ट्रिय गौरक्षा वाहिनी गौसेवा संघ’ ले नेपालका लागि कोअर्डिनेटर (प्रसार विभाग) को पदमा आधिकारिक रूपमा मनोनीत गरेको छ।

    गत बुधबार संघका राष्ट्रिय अध्यक्ष श्री संजीव सिंह सेंगरद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो। संगठनका राष्ट्रिय संरक्षक डा. इन्द्रेश कुमार, राष्ट्रिय उपाध्यक्ष प्रिन्स जैन लगायतका उच्च पदस्थ अधिकारीहरूको सहमतिमा समाज सेवा र गौसेवाका कार्यहरूलाई थप गति प्रदान गर्न उनलाई उक्त पदमा नियुक्त गरिएको हो।

    नेपालमा रहेका स्थानीय (लोकल) गाईहरूको उचित व्यवस्थापन, संरक्षण र संवर्द्धन गर्ने प्रमुख जिम्मेवारी बिष्टलाई दिइएको हो। यस्तै समन्वय र विस्तारमा नेपालभित्र प्रदेश र जिल्ला स्तरमा संगठनका कार्यकर्ताहरूसँग समन्वय स्थापित गरी गौसेवाको उत्कृष्ट कार्यलाई गतिशील बनाउने जिम्मेवारी बिष्टलाइ दिइएको छ । अन्तर्राष्ट्रिय सेतुको कार्य गर्न नेपाल र भारतबीचको सनातन धर्म, संस्कृति र गौमाताप्रतिको आस्थालाई जोड्ने एक महत्त्वपूर्ण कडीको रूपमा यो नियुक्तिलाई हेरिएको छ।

    “नेपालले चिन्न नसकेको तर निस्वार्थ रूपमा गाईको सेवामा समर्पित एक साधकलाई मित्र राष्ट्रले गरेको यो सम्मान सम्पूर्ण नेपाली गौभक्तहरूका लागि गर्वको विषय हो,” स्थानीय अगुवा भरतनाथ योगी बताउँछन । आफ्नो जीवन नै गौमाताको संरक्षणमा समर्पण गरेका अनिल बिष्टको यो अन्तर्राष्ट्रिय नियुक्तिले नेपालमा सडकमा बेवारिसे छोडिएका र संरक्षणको पर्खाइमा रहेका गाईहरूको उचित व्यवस्थापन हुनेमा आशा जगाएको छ।

    यस मनोनयनले संगठन र समाजको हितमा काम गर्न उनलाई थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास लिइएको छ। सन्तोषजनक कार्यसम्पादनको आधारमा यो जिम्मेवारीको समयावधि भविष्यमा थप विस्तार गरिने कुरा पनि मनोनयन पत्रमा उल्लेख छ। प्रमाणपत्र ग्रहण गरेपश्चात बोल्दै गौसेवक विष्टले अब जिम्मेवारी बढेको भन्दै अब दायरा बढाएर मेची महाकाली अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अब गौतस्करी रोक्न देशैभरका अभियन्ताहरु एकजुट भएर लाग्न आह्वान समेत गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution