• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १४, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१५ मिनेट अघि
२

प्रतिनिधिसभाको बैठक आज बस्दै

२४ मिनेट अघि
३

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

९ घण्टा अघि
४

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

११ घण्टा अघि
५

सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

११ घण्टा अघि
६

देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

११ घण्टा अघि
७

चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

२२ घण्टा अघि
८

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

२२ घण्टा अघि
९

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

१ दिन अघि
१०

गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

१ दिन अघि
११

सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

१ दिन अघि
१२

देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

१ दिन अघि
होमपेज /  बागमती
  • २१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बहुप्राविधिक शिक्षालय हटाउने निर्णयविरुद्ध स्थानीयको विरोध

  • २०८२ फागुन ५, मंगलबार (५ महिना अघि)

  • काभ्रे : काभ्रेको बनेपास्थित बनेपा बहुप्राविधिक शिक्षालयको भवन र जग्गा नगरपालिका मातहत ल्याएर त्यहाँ नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति स्थानीय तहमा तीव्र असन्तोष देखिएको छ। नगरसभाबाट पारित निर्णय कार्यान्वयनतर्फ उन्मुख भइरहँदा विद्यार्थी, अभिभावक र स्थानीयवासीले भने प्राविधिक शिक्षालय विस्थापित गर्ने कदम दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी दिएका छन्।

    बनेपा नगरसभाको २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं। ५ मा सञ्चालनमा रहेको शिक्षालयको भवन तथा सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयका पठनपाठन कार्यक्रम वैकल्पिक स्थानमा सार्ने व्यवस्था मिलाई हाल प्रयोग भइरहेको स्थान खाली गर्न शिक्षालय प्रशासनलाई पत्राचारसमेत गरिएको छ। उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यले हस्ताक्षर गरेका छन्।

    नगरपालिकाको निर्णय सार्वजनिक भएसँगै स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रविधिक शिक्षा रोजगारीमुखी र सीपमूलक जनशक्ति उत्पादनका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै सञ्चालनमा रहेको शिक्षालयलाई हटाउने निर्णय अविवेकी भएको बताएका छन्।

    स्थानीयहरूको भनाइमा प्राविधिक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने आधार तयार पारिरहेको अवस्थामा पूर्वाधारसहित सञ्चालनमा रहेको संस्थालाई अन्यत्र सार्नु शिक्षा क्षेत्रमै नकारात्मक सन्देश दिने कदम हुनेछ।

    यस विषयले सामाजिक सञ्जालमा समेत व्यापक बहस सिर्जना गरेको छ। धेरै प्रयोगकर्ताले निर्णय पुनर्विचार गर्न नगरपालिकासँग माग गरेका छन्।

    यद्यपि, शिक्षालयको स्थानान्तरण र नगर कार्यपालिका कार्यालय सञ्चालनबारे नगरपालिकाको विस्तृत आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

    • #बहुप्राविधिक शिक्षालय हटाउने निर्णयविरुद्ध स्थानीयको विरोध
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बागमती सम्बन्धि थप

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    ताजा समाचार
    १

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    २

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    ३

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    ४

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    ५

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    ६

    देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

    ७

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    ८

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    ९

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    १०

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    समाचार
    थप

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution