• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ १२, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

५ महिनामा १५२ विदेशी निष्काशित

२ घण्टा अघि
२

सरकारलाई रास्वपा सांसद अमेरशले गराए ध्यानाकर्षण

४ घण्टा अघि
३

प्रतिनिधिसभा नियमावलीमा तीन दर्जन संशोधन प्रस्ताव दर्ता

४ घण्टा अघि
४

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

५ घण्टा अघि
५

एशियन एक्सेलेन्सि रिसर्च सोसाइटीद्वारा इतिहास, पहिचान र वंशावली सम्बन्धी अन्तरक्रिया

२ दिन अघि
६

एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

४ दिन अघि
७

‘गुट भत्काउने र पार्टी बनाउने’ अबको मुख्य नीति: विश्वप्रकाश शर्मा

१ हफ्ता अघि
८

नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

१ हफ्ता अघि
९

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

१ हफ्ता अघि
१०

प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

१ हफ्ता अघि
११

“हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

१ हफ्ता अघि
१२

एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

२ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • २ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ५ महिनामा १५२ विदेशी निष्काशित

  • २०८३ जेष्ठ १२, मंगलबार (२ घण्टा अघि)

  • काठमाडौँ : नेपालमा भिसा अवधि सकिएपछि पनि बस्ने विदेशी नागरिकको संख्या बढ्दो देखिएको छ। अध्यागमन विभागले पछिल्ला पाँच महिनामा देश निकाला गरेका विदेशीमध्ये झन्डै सातमध्ये पाँच जना ‘ओभरस्टे’मा परेका हुन्।

    विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ जनवरी १ देखि मे ११ सम्म १ सय ५२ विदेशी नागरिकलाई निष्काशन गरिएको छ। तीमध्ये १ सय ५ जनाले भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसोबास गरिरहेका थिए।

    बाँकी ४७ जनालाई भने लागुऔषध कारोबार, भिसाको उद्देश्यविपरीत गतिविधि, नक्कली राहदानी तथा भिसासम्बन्धी अनियमितताका कारण देश निकाला गरिएको विभागले जनाएको छ।

    विभागका अनुसार विदेशी नागरिकसम्बन्धी विवरण ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’मार्फत संकलन गरिएको हो।

    यसअघि सन् २०२५ मा कुल ५ सय २६ विदेशी नागरिकलाई निष्काशन गरिएको थियो। तीमध्ये ४ सय ५९ जना ओभरस्टेमा परेका थिए।

    • #५ महिनामा १५२ विदेशी निष्काशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    सरकारलाई रास्वपा सांसद अमेरशले गराए ध्यानाकर्षण

    प्रतिनिधिसभा नियमावलीमा तीन दर्जन संशोधन प्रस्ताव दर्ता

    काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    एशियन एक्सेलेन्सि रिसर्च सोसाइटीद्वारा इतिहास, पहिचान र वंशावली सम्बन्धी अन्तरक्रिया

    एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

    ‘गुट भत्काउने र पार्टी बनाउने’ अबको मुख्य नीति: विश्वप्रकाश शर्मा

    ताजा समाचार
    १

    ५ महिनामा १५२ विदेशी निष्काशित

    २

    सरकारलाई रास्वपा सांसद अमेरशले गराए ध्यानाकर्षण

    ३

    प्रतिनिधिसभा नियमावलीमा तीन दर्जन संशोधन प्रस्ताव दर्ता

    ४

    काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    ५

    एशियन एक्सेलेन्सि रिसर्च सोसाइटीद्वारा इतिहास, पहिचान र वंशावली सम्बन्धी अन्तरक्रिया

    ६

    एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

    ७

    ‘गुट भत्काउने र पार्टी बनाउने’ अबको मुख्य नीति: विश्वप्रकाश शर्मा

    ८

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    ९

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

    १०

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    समाचार
    थप

    ५ महिनामा १५२ विदेशी निष्काशित

    सरकारलाई रास्वपा सांसद अमेरशले गराए ध्यानाकर्षण

    प्रतिनिधिसभा नियमावलीमा तीन दर्जन संशोधन प्रस्ताव दर्ता

    काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution