• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १७, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निर्णय कुर्दै निगम

१ घण्टा अघि
२

आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

२ घण्टा अघि
३

नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

१८ घण्टा अघि
४

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

१८ घण्टा अघि
५

हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

१८ घण्टा अघि
६

हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

१८ घण्टा अघि
७

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

१ दिन अघि
८

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

१ दिन अघि
९

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१ दिन अघि
१०

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

२ दिन अघि
११

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

२ दिन अघि
१२

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भदौ २४ को घटना पूर्वतयारीसहित गरिएको आयोगको निश्कर्ष

  • २०८३ जेष्ठ १३, बुधबार (२ महिना अघि)

  • काठमााडौँ : गत वर्ष भदौ २४ गते देशका विभिन्न स्थानमा भएको हत्या, आगजनी र तोडफोडका घटना पूर्वयोजनाअनुसार संगठित रूपमा गराइएको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । आयोगले उक्त घटनालाई केवल प्रदर्शन वा स्वतःस्फूर्त आक्रोशका रूपमा नभई ‘आपराधिक गतिविधि’ का रूपमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको हो ।

    आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भदौ २३ गतेको घटनापछि उत्पन्न आक्रोशले २४ गतेका गतिविधि सुरु भए पनि देशभर एकै समयमा समान प्रकृतिका हिंसात्मक घटना हुनु योजनाबद्ध गतिविधिको संकेत भएको उल्लेख छ । ‘यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्य हुन्,’ प्रतिवेदनमा भनिएको छ ।

    आयोगका अनुसार उक्त दिन प्रदर्शनकारीको कुटपिटबाट तीन जना नेपाल प्रहरीको मृत्यु भएको थियो भने नेता, कार्यकर्ता तथा सुरक्षाकर्मीमाथि भएका आक्रमणमा धेरै घाइते भएका थिए । त्यस्तै आन्दोलनकारीले गरेको आगजनीमा २१ जनाको मृत्यु भएको आयोगले जनाएको छ । तीमध्ये ९ जनाको मात्र पहिचान खुलेको र १२ जनाको अझै पहिचान हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

    आगजनीमा परी प्राध्यापक रविलक्ष्मी चित्रकारसहित धेरै व्यक्ति गम्भीर घाइते भएको तथा देशभर अर्बौँ रुपैयाँ बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको आयोगको भनाइ छ । घटनाको प्रकृति र क्षतिको स्वरूपलाई आधार मान्दै आयोगले यसलाई संगठित अपराधका रूपमा अनुसन्धान र कानुनी कारबाही अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

    • #भदौ २४ को घटना
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निर्णय कुर्दै निगम

    आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

    नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    ताजा समाचार
    १

    आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निर्णय कुर्दै निगम

    २

    आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

    ३

    नव-दासप्रथावाद : २१औँ शताब्दीको सबैभन्दा ठूलो मानवअधिकार चुनौती

    ४

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    ५

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    ६

    हिन्दुवादीसँग दोस्रो चरणको वार्ता, मधेश सरकार पनि सहभागी

    ७

    सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

    ८

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    ९

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    १०

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    समाचार
    थप

    आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निर्णय कुर्दै निगम

    आन्दोलन स्थगित, माग कार्यान्वयनका लागि समिति बनाउने सहमति

    ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

    हेलिकप्टरबाट घर पुर्‍याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution