• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २७, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

८ घण्टा अघि
२

हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

१0 घण्टा अघि
३

बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

११ घण्टा अघि
४

अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

१ दिन अघि
५

प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

१ दिन अघि
६

लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

१ दिन अघि
७

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

२ दिन अघि
८

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

२ दिन अघि
९

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

२ दिन अघि
१०

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

४ दिन अघि
११

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

४ दिन अघि
१२

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

४ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बागमतीमा बाढी, सुन्दरीघाटको होल्डिङ सेन्टर डुबानमा

  • २०८३ अषाढ २७, शनिबार (२ महिना अघि)

  • काठमाडौँ : अविरल वर्षापछि बागमती नदीमा आएको बाढीले कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका दर्जनौं परिवार पुनः विस्थापित भएका छन्।

    डुबानका कारण सेन्टरभित्र रहेका अधिकांश घरायसी सामग्री, लत्ताकपडा र दैनिक उपभोगका सामान नष्ट भएका छन्।

    गृह मन्त्रालयका अनुसार शनिबार बिहान डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्वमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको टोली परिचालन गरिएको थियो।

    होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ। ६ जना आफन्त वा नजिकैको होस्टलमा गएका छन् भने ९४ जना सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसेका छन्।

    पीडितहरूले राति एक्कासि बाढी पस्दा सामान जोगाउने समयसमेत नपाएको र सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्र पुगेको गुनासो गरेका छन्। प्रभावितहरूका लागि हाल खाना, खानेपानी तथा अन्य राहत सामग्रीको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ताजा समाचार
    १

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    २

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    ३

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    ४

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    ५

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    ६

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ७

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ८

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ९

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    १०

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    समाचार
    थप

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

    बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution