


काठमाडौं : नेपाल महिला साफ च्याम्पियनसिप २०२४ मा पुनः उपविजेतामै सीमित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २ -१ पराजित भएको हो ।
योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३- १ ले पराजित गरेको थियो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |