• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २३, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१२ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

१ घण्टा अघि
२

‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

२ घण्टा अघि
३

‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

२ घण्टा अघि
४

कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

२ घण्टा अघि
५

इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

४ घण्टा अघि
६

सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

४ घण्टा अघि
७

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

१४ घण्टा अघि
८

व्यक्तित्व विकास : अनेकता र विविधता

१४ घण्टा अघि
९

कांग्रेस इतर पक्षको भेलामा शेरबहादुर देउवा सहभागी हुने

१५ घण्टा अघि
१०

सरकारको नियतमा प्रश्न छैन, तर राज्य सञ्चालनमा ‘ढंग पुगेन’: मनिष झा

१५ घण्टा अघि
११

देशभर वर्षाको सम्भावना, बाढीपहिरोको जोखिममा सतर्क रहन आग्रह

१ दिन अघि
१२

राप्रपाको असहमतिले बागमती सरकार पुनर्गठन थप अन्योलमा

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

  • २०८३ श्रावण २३, शनिबार (२ घण्टा अघि)

  • काठमाडौँ :  नेपाली समाजमा खस र आर्य समुदायको ऐतिहासिक पहिचानलाई लिएर अनेकौँ तर्क र बहसहरू भइरहेका बेला पर्व समय सुधार राष्ट्रिय समाजका केन्द्रीय सदस्य किशोर रेमीले खस र आर्य फरक समुदाय नभई एउटै मूलका दाजुभाइ र नेपालकै भूमिपुत्र (आदिवासी) भएको दाबी गरेका छन्। ऐतिहासिक तथा पौराणिक प्रमाणका आधारमा यी दुवै समुदाय चार हजार वर्षभन्दा अघिदेखि नै यसै क्षेत्रमा बसोबास गर्दै आएको उनको दाबी छ ।

    भौगोलिक र ऐतिहासिक विकासक्रमको व्याख्या गर्दै रेमीले प्राचीन मानव सभ्यताको प्रवासका क्रममा खैबर भञ्ज्याङबाट फुटेका दुई समूह नै पछि खस र आर्यका रूपमा विकास भएको स्पष्ट पारे। ‘प्राचीनकालमा खैबर भञ्ज्याङबाट एउटा समूह रुखो जमिन र हिमाली भेगतर्फ लाग्यो, जसले भेडाबाख्रा पाल्दै मानसरोवर हुँदै जुम्ला प्रवेश गर्‍यो। उनीहरू नै खस हुन्,’ रेमीले भने,-‘अर्को समूह दक्षिणको हराभरा भूभागतिर लाग्यो, जसले गाईपालन, कृषि र वैदिक संस्कृति अपनाउँदै हिमालयको दक्षिण भेगबाट पूर्वतर्फ विस्तार भयो। उनीहरू आर्य हुन्।’

    कालान्तरमा जुम्लाको खस राज्य स्थापना भइसकेपछि यी दुवै दाजुभाइको पुनर्मिलन भएको उल्लेख गर्दै उनले खसहरूले प्राकृतिक शक्ति र मस्ट भगवानको पूजा गरेको तथा आर्यहरूले वेद, पुराण र गायत्री मन्त्रको रचना गरी लिखित दस्तावेज समृद्ध बनाएको बताए। लडाकू र क्षत्रीय स्वभावका खस तथा प्राज्ञिक परम्पराका आर्यहरू जुम्लामा सहअस्तित्वका साथ घुलमिल भएर बसेको इतिहास रहेको उनले बताए।

    हिमवत्खण्डमा रचना गरिएका वेद र पुराणका आधारमा खस आर्य नेपालकै मौलिक आदिवासी भएको ठोकुवा गर्दै उनले विद्वान्‌हरूबीच फरक फरक मत रहे पनि यो भूमिको प्राचीन इतिहासले यही सत्य पुष्टि गर्ने दाबी गरे।

    • #‘खस र आर्य छुट्टाछुट्टै होइनन्
    • #नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

    ‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

    सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

    ताजा समाचार
    १

    आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

    २

    ‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

    ३

    ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

    ४

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    ५

    इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

    ६

    सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

    ७

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

    ८

    व्यक्तित्व विकास : अनेकता र विविधता

    ९

    कांग्रेस इतर पक्षको भेलामा शेरबहादुर देउवा सहभागी हुने

    १०

    सरकारको नियतमा प्रश्न छैन, तर राज्य सञ्चालनमा ‘ढंग पुगेन’: मनिष झा

    समाचार
    थप

    आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

    ‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

    ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution