• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २४, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१२ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

३ घण्टा अघि
२

नागदहमा नागपञ्चमी मेलाको व्यापक तयारी, सरसफाइ र सुरक्षा व्यवस्था कडा

३ घण्टा अघि
३

अमेरिका र इजरायलले ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेको इरानको आरोप

६ घण्टा अघि
४

समृद्धिबाटै नेपालीको सुख सुनिश्चित हुन्छ : केपी ओली

७ घण्टा अघि
५

आज विश्व आदिवासी दिवस

७ घण्टा अघि
६

आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

१ दिन अघि
७

‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

१ दिन अघि
८

‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

१ दिन अघि
९

कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

१ दिन अघि
१०

इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

१ दिन अघि
११

सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

१ दिन अघि
१२

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

  • २०८३ श्रावण २४, आईतबार (३ घण्टा अघि)

  • काठमाडौँ :  समयमै मनसुन सक्रिय भएसँगै देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रगति उल्लेखनीय रूपमा सुधारिएको कृषि विभागको तथ्यांकले देखाउँछ।

    विभागका अनुसार साउन २२ सम्म देशभरका १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य भूभागमध्ये १३ लाख १६ हजार ३९ हेक्टर ९९६.०६ प्रतिशत मा रोपाइँ सकिएको छ। गत वर्षको सोही अवधिमा ९१.३१ प्रतिशत मात्र रोपाइँ भएको थियो।

    प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ भने बागमतीमा ९७.८२, लुम्बिनीमा ९७.३७ र कर्णालीमा ९६.८२ प्रतिशत सम्पन्न भएको छ। यस्तै गण्डकीमा ९५.५७, मधेशमा ९४.६५ र कोशी प्रदेशमा ९३.६९ प्रतिशत खेती भएको छ।

    पर्याप्त वर्षा र अनुकूल मौसमका कारण यसपालि रोपाइँ उत्साहजनक भएको मन्त्रालयले जनाएको छ। कुल कृषि उत्पादन र खाद्य सुरक्षाको मुख्य आधार मानिने धान रोपाइँको यो तीव्रताले यसवर्ष उत्पादन बढ्ने आशा जगाएको छ।

    • #उत्पादन बढ्ने अपेक्षा
    • #यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    नागदहमा नागपञ्चमी मेलाको व्यापक तयारी, सरसफाइ र सुरक्षा व्यवस्था कडा

    अमेरिका र इजरायलले ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेको इरानको आरोप

    समृद्धिबाटै नेपालीको सुख सुनिश्चित हुन्छ : केपी ओली

    आज विश्व आदिवासी दिवस

    आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

    ‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

    ताजा समाचार
    १

    यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

    २

    नागदहमा नागपञ्चमी मेलाको व्यापक तयारी, सरसफाइ र सुरक्षा व्यवस्था कडा

    ३

    अमेरिका र इजरायलले ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेको इरानको आरोप

    ४

    समृद्धिबाटै नेपालीको सुख सुनिश्चित हुन्छ : केपी ओली

    ५

    आज विश्व आदिवासी दिवस

    ६

    आत्मा र आदर्श नमारी कांग्रेसलाई एकताबद्ध बनाउँछु : गगन थापा

    ७

    ‘द्वन्द्वात्मक विधि वैज्ञानिक होइन, बुद्धिहीनहरूको खेती हो’ : मोक्तान

    ८

    ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

    ९

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    १०

    इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

    समाचार
    थप

    यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

    नागदहमा नागपञ्चमी मेलाको व्यापक तयारी, सरसफाइ र सुरक्षा व्यवस्था कडा

    अमेरिका र इजरायलले ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेको इरानको आरोप

    समृद्धिबाटै नेपालीको सुख सुनिश्चित हुन्छ : केपी ओली

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution