• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

६ मिनेट अघि
२

जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

१५ घण्टा अघि
३

जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

१५ घण्टा अघि
४

भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

१५ घण्टा अघि
५

रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

२३ घण्टा अघि
६

रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

१ दिन अघि
७

वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

१ दिन अघि
८

नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

१ दिन अघि
९

बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

१ दिन अघि
१०

रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

१ दिन अघि
११

रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई उद्धार र राहतबारे ब्रिफिङ

१ दिन अघि
१२

उद्धार र राहतमा सरकार असफल भएको एमाले अध्यक्ष ओलीको आरोप

१ दिन अघि
होमपेज /  समाचार
  • ४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

  • २०८३ भाद्र १५, सोमबार (१ दिन अघि)

  • काठमाडौँ :  नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतका लागि काठमाडौँमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रमबाट संकलित रकमको केही हिस्सा सहयोग गरिने भएको छ।

    नेपाल र रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा सुशीला आर्ट्स एकेडेमी र रसियन हाउसको संयुक्त आयोजनामा सानेपास्थित डि.ए.भी. अडिटोरियममा आयोजित रियल रिदम एन्ड सोल्स २०२६ समारोहमा उक्त परोपकारी घोषणा गरिएको हो। कला र कूटनीतिसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै आयोजकले कार्यक्रमको आम्दानी बाढीपीडितको पुनरुत्थानमा खर्चिने जनाएका छन्।

    समारोहमा मस्कोको प्रसिद्ध बोल्शोई थिएटरकी विश्वविख्यात ब्याले कलाकार एकातेरिना चेर्निच र नेपाली नृत्य टोलीले संयुक्त रूपमा बेजोड प्रस्तुति दिएका थिए। कार्यक्रममा ‘स्वान लेक’ र ‘द डाइङ स्वान’ जस्ता शास्त्रीय रुसी ब्यालेका अंशका साथै नेपाली र भारतीय शास्त्रीय नृत्य, एरियल एक्रोब्याटिक्स, हिपहप तथा लाइभ भायोलिनको उत्कृष्ट संयोजन देखाइएको थियो। यसअघि भदौ १३ (अगस्ट २९) मा रसियन हाउसमा कलाकार चेर्निचले नेपाली नृत्य निर्देशक तथा विद्यार्थीहरूका लागि ब्यालेको विशेष मास्टर क्लाससमेत सञ्चालन गरेकी थिइन्।

    • #काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

    ताजा समाचार
    १

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    २

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    ३

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    ४

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    ५

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    ६

    रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

    ७

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    ८

    नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

    ९

    बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

    १०

    रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

    समाचार
    थप

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution