• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन ७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

७ घण्टा अघि
२

NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

१ दिन अघि
३

अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

१ दिन अघि
४

नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

२ दिन अघि
५

भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

२ दिन अघि
६

त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

२ दिन अघि
७

९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

२ दिन अघि
८

दशमहाविद्या पूजन: स्वराज्यको पृष्ठभूमिमा

२ दिन अघि
९

एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

३ दिन अघि
१०

‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

३ दिन अघि
११

बेलबारीबाट विश्लेषक भरत दाहाल पक्राउ

३ दिन अघि
१२

राजदूत सिफारिस पारदर्शी नभएको भन्दै पोखरेलको आपत्ति

४ दिन अघि
होमपेज /  राजनीति
  • ४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

  • २०८३ आश्विन ७, बुधबार (७ घण्टा अघि)

  • काठमाडौँ :  पहिलो पार्टी नेपालले २०७२ सालको नाकाबन्दीलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै नेपाललाई आत्मनिर्भर र स्वाभिमानी बनाउनुपर्नेमा जोड दिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट ११औँ स्मरण सभा आयोजना गर्न अनुमति नपाएपछि पार्टीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो ।

    विज्ञप्तिमा २०७२ असोज ७ गतेदेखि भोग्नुपरेको गम्भीर आपूर्ति संकटलाई स्मरण गराउँदै पेट्रोलियम, खाद्यान्न तथा औषधि जस्ता अत्यावश्यक सामग्रीमा कुनै एक देशमाथिको अत्यधिक निर्भरता अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ । पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रह्माण्ड’ द्वारा जारी विज्ञप्तिमा भारतसँगको ऐतिहासिक तथा जनस्तरीय सम्बन्धलाई सम्मान गर्दै समानता, पारस्परिक लाभ र सम्मानका आधारमा कूटनीतिक संवाद हुनुपर्ने बताइएको छ ।

    साथै, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएको दोहोर्‍याउँदै ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा सीमा समस्या समाधान हुनुपर्ने जोड दिइएको छ । विज्ञप्तिमा कुनै देशप्रति घृणा नभई नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाका लागि देशलाई ऊर्जा, खाद्यान्न र इन्धनमा आत्मनिर्भर बनाउने संकल्प गरिएको छ ।

    • #‘पहिलो पार्टी नेपाल
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    राजनीति सम्बन्धि थप

    NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

    अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

    त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

    ९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

    ताजा समाचार
    १

    ‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

    २

    NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

    ३

    अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

    ४

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    ५

    भरत दाहाल प्रकरण : ३ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

    ६

    त्रिशूली-१ : सुरुङभित्रबाट हालसम्म ३७ जनाको शव निकालियो

    ७

    ९ देखि ११ असोजसम्म भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन विभागको आग्रह

    ८

    दशमहाविद्या पूजन: स्वराज्यको पृष्ठभूमिमा

    ९

    एमाले कार्यदल बैठक : ज्ञवालीको छुट्टै प्रतिवेदन प्रस्तुत, नेतृत्व परिवर्तनमा मतभेद

    १०

    ‘संविधान निर्माण प्रक्रिया र धर्मनिरपेक्षतामाथि रास्वपा सांसद राजीव खत्रीको गम्भीर प्रश्न’

    समाचार
    थप

    ‘पहिलो पार्टी नेपाल’द्वारा भारतको नाकाबन्दी स्मरण

    NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित

    अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकका १३ पालिकाका अधिवेशन सम्पन्न

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution