• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक २२, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

१२ घण्टा अघि
२

राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

१२ घण्टा अघि
३

नेपाल प्रहरी अस्पतालका १७ चिकित्सक सह-प्राध्यापक घोषित

१२ घण्टा अघि
४

नेपाली निर्देशक राज सरगमले अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो कृति प्रस्तुत गर्ने

१२ घण्टा अघि
५

तल्लो तहबाटै नेतृत्व विकास गर्नुपर्छ : रवि लामिछाने

१९ घण्टा अघि
६

एकै दिन ५ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

१९ घण्टा अघि
७

प्रस्तावित न्यायाधीश विरुद्धको उजुरीमा संसदीय सुनुवाइ

२0 घण्टा अघि
८

गगन थापा भन्छन्, ‘मेरो हातमा दाग छैन, अडियो प्रकरणको निष्पक्ष छानबिन होस्’

१ दिन अघि
९

बालेनसँग भारतीय विदेश सचिवको भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ दिन अघि
१०

सडक दुर्घटनामा चार जनाको मृत्यु

२ दिन अघि
११

नयाँ आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘आफ्नो मान्छे भएरै ल्याइएको होला’

२ दिन अघि
१२

आईजीपी फेरबदलमा सरकारको बचाउमा सत्तापक्षमै मतभेद, कांग्रेसको आलोचना

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल प्रहरी अस्पतालका १७ चिकित्सक सह-प्राध्यापक घोषित

  • २०८३ कार्तिक २१, शुक्रबार (१२ घण्टा अघि)

  • काठमाडौं :  नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ अधिकृतलाई प्राज्ञिक उपाधि प्रदान गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को प्राज्ञिक परिषद्ले मापदण्ड पूरा गरेका ३६ जनालाई विभिन्न प्राज्ञिक पदवी प्रदान गर्ने निर्णय गरेसँगै शुक्रबार आयोजित समारोहमा उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।

    नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले १७ चिकित्सकलाई सह–प्राध्यापक तथा १९ जनालाई सहायक प्राध्यापकको प्रमाणपत्र प्रदान गर्नुभयो। सहायक प्राध्यापकको उपाधि पाउनेमा १८ चिकित्सक र एक नर्सिङ अधिकृत छन्।

    नेपाल प्रहरीभित्रै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने दीर्घकालीन योजनाअन्तर्गत यो प्राज्ञिक पदवी प्रदान गरिएको अस्पतालले जनाएको छ। यसका लागि नेपाल प्रहरी अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता भएको थियो।

    कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले प्राज्ञिक उपाधि चिकित्सकहरूको लामो अध्ययन, अनुसन्धान र व्यावसायिक समर्पणको सम्मान भएको बताउनुभयो। उहाँले प्राप्त ज्ञान र सीपलाई प्रहरी अस्पतालको सेवा विस्तार तथा मेडिकल कलेज स्थापनाको लक्ष्य हासिल गर्न उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

    समारोहमा न्याम्सका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले पदवी प्राप्त गर्नेहरूलाई बधाई दिँदै शैक्षिक तथा व्यावसायिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रहरीका उच्च अधिकारी तथा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूको उपस्थिति थियो।

    • #नेपाल प्रहरी अस्पताल
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

    नेपाली निर्देशक राज सरगमले अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो कृति प्रस्तुत गर्ने

    तल्लो तहबाटै नेतृत्व विकास गर्नुपर्छ : रवि लामिछाने

    एकै दिन ५ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    प्रस्तावित न्यायाधीश विरुद्धको उजुरीमा संसदीय सुनुवाइ

    ताजा समाचार
    १

    प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    २

    राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

    ३

    नेपाल प्रहरी अस्पतालका १७ चिकित्सक सह-प्राध्यापक घोषित

    ४

    नेपाली निर्देशक राज सरगमले अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो कृति प्रस्तुत गर्ने

    ५

    तल्लो तहबाटै नेतृत्व विकास गर्नुपर्छ : रवि लामिछाने

    ६

    एकै दिन ५ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    ७

    प्रस्तावित न्यायाधीश विरुद्धको उजुरीमा संसदीय सुनुवाइ

    ८

    गगन थापा भन्छन्, ‘मेरो हातमा दाग छैन, अडियो प्रकरणको निष्पक्ष छानबिन होस्’

    ९

    बालेनसँग भारतीय विदेश सचिवको भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

    १०

    सडक दुर्घटनामा चार जनाको मृत्यु

    समाचार
    थप

    प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

    राज्यका संस्थालाई कमजोर बनाउने अभिव्यक्ति नदिन रवि लामिछानेको आग्रह

    नेपाल प्रहरी अस्पतालका १७ चिकित्सक सह-प्राध्यापक घोषित

    नेपाली निर्देशक राज सरगमले अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो कृति प्रस्तुत गर्ने

    खबर बिशेष
    थप

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution